THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 8 November 2026
← सबै समाचारमा फर्कनुहोस्

धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो पुल १७ महिनामै सम्पन्न भएको हो।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →