लन्डनको अस्पतालमा विशेषज्ञ डाक्टर छिन् गोरखाकी सूचना
बेलायत पुगेपछि सूचनाको चाहना थियो— आफूले नेपालमा पढेको चिकित्सा क्षेत्रमै फेरि अघि बढ्ने। त्यसका लागि उनले मेडिकल लाइसेन्सको तयारी सुरू गरिन्। बेलायतमा चिकित्सकका रूपमा काम गर्न आवश्यक लाइसेन्सका लागि आइइएलटीएसमा कम्तीमा ७ अंक ल्याउनुपर्ने थियो।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →