गायिका रिया खत्रीद्वारा ‘युके शहर’ सार्वजनिक
काठमाडौं । गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। ‘युके शहर’ रियाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ सार्वजनिक गरेकी हुन् । रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →