THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
रातोपाटी

मोरङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

मोरङ । लेटाङ नगरपालिका ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गए...

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै जाँदा...

पितृस्मरण र संस्कारको पर्व: सोह्रश्राद्ध

प्राचीन कालदेखि नै विभिन्न स्वरूपमा हाम्रा दिवङ्गत पूर्वजहरूको स्मरण, सम्मान, श्रद्धा गर्दै आएका छौं।...

SF

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ।

सलामी बहसः लोकतान्त्रिक नेपालले कस्तो प्रोटोकल अपनाउनुपर्छ ?

लोकतान्त्रिक गणतन्त्रमा राज्यले आफ्ना संवैधानिक पदहरूको सम्मान गर्नुपर्छ। गार्ड अफ अनर राज्यको सम्मान अभिव्यक्त गर्ने एउटा औपचारिक माध्यम हो। तर राज्यको सम्मान र शासकीय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपछिको पुनः निर्माणमा सघाउन गण्डकीका मुख्यमन्त्रीले गराए संघ सरकारको ध्यानाकर्षण

पोखरा । अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ३० जनाको ज्यान गएको छ । दर्जनौं सडक, पुल, विद्यालय, सरकारी भवन र सयौँ निजी आवासमा क्षति...

स्थानीय तहका उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा...

गुल्मीबाट ८४ महाधिवेशन प्रतिनिधि चयन

१७ असोज, गुल्मी । गुल्मी नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि गुल्मीबाट ८४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट...

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृ*त्यु, १० घाइते

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ।...

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु १० जना घाइते

नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

सहकारी क्षेत्रको वर्तमान अवस्था

सनातनकालदेखि धार्मिक रूपमा धर्मकारी, गुठी र अर्मपर्मको रूपमा सहकारिताको अभ्यास हुँदै आएको थियो।...

आज पनि जन्तर-मन्तरमा प्रदर्शन हुँदै

१७ असोज, काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आज पनि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा विरोध प्रदर्शनको आह्वान गरिएको छ। अल इन्डिया स्टुडेन्ट्स...

SF

सिड्नीमा गुञ्जिँदैछ १९७४ एडी

‘यो मन त मेरो नेपाली हो’, ‘सम्बधन’, ‘परेलीमा’ लगायत गीत लिएर १९७४ एडी आज सिड्नीको होर्डन पेभिलियनमा प्रस्तुत दिँदैछ।

क्रिस गेलको कीर्तिमान तोड्दै प्रिटोरियसको अविजित १८८ रन

दक्षिण अफ्रिकाका २० वर्षीय लुआन-ड्रे प्रिटोरियसले पुरुष टी-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान तोडेका छन्।...

आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) बस्ने भएको छ।

दसैँ अगाडि नै भाषा विधेयक पारित गर्ने तयारी

विराटनगर । कोशी प्रदेश सरकारले चर्चामा रहेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आगामी दसैँ अगावै प्रदेशसभाबाट पारित गर्ने तयारी...

बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। आज...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठक...

SF

धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो

टिमुरबोटका टेकराज शर्माको पीडा पनि उस्तै छ। उनको १२ मुरी धान फल्ने चार रोपनी खेत बाढीले कटान गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्ग अवरुद्ध

बाढी तथा पहिरोका कारण बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।...

जेनजी विद्रोहपछि कांग्रेस : युवाको आवाज सुन्ने कि युवालाई नेतृत्वमा ल्याउने?

जेनजी आन्दोलनले नेपाली राजनीतिलाई एउटा गम्भीर सन्देश दिएको छ। यो केवल सडकमा देखिएको आक्रोश थिएन। यो लामो समयदेखि स्थापित राजनीतिक शैली, नेतृत्व र दलहरूको...

किचलोबिच कांग्रेस महाधिवेशन: गठनदेखि नै शृंखलाबद्ध विवाद

व्यक्तिगत लाभहानिले स्थापनाको आठ दशकमा कांग्रेस विभाजन र विग्रहको भुमरीमा फस्दै आएको छ।

पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ७९.४ मिलिमिटर वर्षा

पछिल्लो १२ घण्टामा लमजुङ जिल्लाको फलेनीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।