नेपालमै उत्पादन गरिएको कार–टी सेलबाट पहिलो पटक क्यान्सर बिरामीको उपचार
२३ असोज, काठमाडौं । नेपालमै उत्पादित कार–टी सेलबाट नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले स्वदेशमै कार–टी सेल विकसित गरी उत्पादन गरेको हो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा यसको सफल प्रयोग भएको छ । यो नेपालको क्यान्सर उपचारमा ऐतिहासिक उपलब्धि भएको अनुसन्धान तथा बिरामीको उपचारमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →