वेस्टइन्डिजमाथि भारतको ८ विकेटको जित, कोहलीको कीर्तिमान
तिरुवनन्तपुरम । तिरुवनन्तपुरमस्थित ग्रिनफिल्ड स्टेडियममा भएको पहिलो एकदिवसीय खेलमा भारतले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →