सप्तकोशीको बाढी र कटानले श्रीलङ्का टप्पुका बासिन्दा त्रासमा
सुनसरी। सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्। नदीको कटानले खेतीयोग्य जमिन बगाउँदै लगेपछि कतिपय परिवार भूमिहीन बनेका छन् भने बस्तीसमेत उच्च जोखिममा परेको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →