इलामबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस नमोबुद्धमा दुर्घटना, ३ जना घाइते
काभ्रे । काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा उक्त दुर्घटना भएको हो। इलामबाट...
माडुकेको निर्णायक गोलमा आर्सनलले नटिङ्घमलाई हरायो
नोनी माडुकेको निर्णायक गोलमा आर्सनलले प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई १–० ले पराजित गरेको छ।
एम्बाप्पेको गोलमा रियलको सहज जित
म्याड्रिड । फ्रान्सेली स्ट्राइकर किलियान एम्बाप्पेले सिजनको १०औँ र ११औँ गोल गरेपछि रियल म्याड्रिडले सेभियालाई ४-१ गोलले पराजित गरेको छ। यो जितसँगै रियल म्याड्रिड...
साउदी अरेबिया र हुथीबिचको द्वन्द्व समाधान गर्न रूसको जोड
रूसले साउदी अरेबिया र यमनका हुथीबिचको विवाद राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।...
टाइगर श्राफमाथिको आक्रमणले ब्युँझाएको ९० को दशकको कालो इतिहास
मुम्बई । आइतबार मुम्बईको जुहु क्षेत्रमा अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भयो, तर उनी सकुशल उम्कन सफल भए। यस घटनाले बलिउड हस्तीहरूलाई लक्षित गरी...
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ
अमेरिकाले युक्रेनलाई फेरि दिन थाल्यो रूसी क्षेप्यास्त्र आक्रमण रोक्न महत्त्वपूर्ण गुप्तचर सूचना
अमेरिकाले युक्रेनलाई रूसी क्षेप्यास्त्र आक्रमणबाट जोगिन सहयोग गर्ने महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराउने काम पुनः सुरू गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
महिला यू–१९ टोलीको बन्द प्रशिक्षण भैरहवामा सम्पन्न, २८ खेलाडी सहभागी
रूपन्देही । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो...
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो बस सडकबाट अन्दाजी २०० मिटर तल खसेको छ।
क्यानडाको सैन्य तालिम केन्द्रमा आगलागी : चार सैनिकको मृत्यु, ३९ जना घाइते
अलबर्टा । क्यानडाको अलबर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने दर्जानौँ घाइते भएका छन्। ओटावाबाट राष्ट्रका...
आज मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज सामान्यतया देशभर मौसम सफा रहने महासंघले जनाएको छ।...
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द...
फ्रान्समा विरोध प्रदर्शनपछि अनियन्त्रित हिंसा, म्याक्रोँद्वारा शान्ति कायम गर्न आग्रह
पेरिस । फ्रान्समा महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरेका छन्। एलीस...
विश्व कराते च्याम्पियनसीपमा नेपाली बाबु–छोराले नै जिते पदक
वर्ल्ड युनियन अफ मार्सल आर्टस फेडेरेसनले गत ९ देखि ११ अक्टोबरसम्म के टु एरिना क्रली इंग्ल्याण्डमा आयोजना गरेको प्रतियोगितामा १३ वर्षीय एड्रियन क्षेत्री र...
रुसलाई वार्ताको टेबलमा राख्न प्रतिबन्ध रोकेको ट्रम्पको दाबी, जेलेन्स्कीद्वारा आलोचना
वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका केही प्रतिबन्धहरू निलम्बन गरेका छन्। मस्कोलाई वार्ताको टेबलमा कायम राख्ने प्रयासस्वरूप यो निर्णय गरिएको ट्रम्पले स्पष्ट पारेका...
हनुमानढोकामा कालरात्रि पूजा आज राति
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ।...
आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्याउन सुझाव
२ कात्तिक, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेको जनाएको छ । त्यसैले आज...
अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार : अमेरिकी भूमिबाट लिइयो जिम्मेवारी, सलमानलाई चेतावनी
मुम्बई। मुम्बईको जुहू क्षेत्रमा अभिनेता टाइगर श्राफको कारमा भएको गोली प्रहारको घटनाको जिम्मा अमेरिकी भूमिमा बसेका ग्याङ्स्टर अनिल पण्डितले लिएका छन्। यो घटना आइतबार...
‘दसैँ गाउँमा नै रमाइलो’
काम तथा रोजगारीको सिलसिलामा घर छोडेर देश तथा विदेशका विभिन्न भागबाट बडादशैं मनाउन घर जानेको चटारो कायमै छ।...
नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ।...
'छोराछोरीले सबैका बाबा आए, तपाईं कहिले आउने भन्दा भक्कानो फुट्छ'
सुरूमा कोरिया जाँदा उनलाई ऋणको बोझ थियो। जतिसक्दो छिटो कमाएर ऋण तिर्न पाए हुन्थ्यो भन्ने सोचले पनि दसैं मनाउनुभन्दा ऋण तिर्नेतिरै उनको ध्यान गयो।...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ...
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार ) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।