१० बजे १० समाचार : राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्यै
काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १०...
यो वर्षको दशैंको मौसम कस्तो ?, कुनकुन दिन पानी पर्ने पूर्वानुमान ?
फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ...
इटहरीमा जुवा खेल्दै गर्दा पाँच जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद
प्रहरीले उनीहरूको साथबाट तीन लाख ७१ हजार १० रुपैयाँ नगद र पाँच बुङ ताससमेत बरामद गरेको छ।
हरित विकासमा चीनको नयाँ प्राथमिकता : सीले दिए संरक्षण र प्रविधि विकासमा जोड
चिनियाँ राष्ट्रपति सी जिनपिङले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै हरित विकास र डिजिटल प्रविधिको विस्तारमा जोड दिएका छन्।...
परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाल कोप–३१ मा सहभागी हुने
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म हुँदैछ। टर्किएको अन्टाल्या सहरमा हुने...
चौलागाईं प्रहरी दिवसमा सम्मानित
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कोटेश्वरस्थित नरेफाँट प्रहरी चौकी पुनर्निर्माण गरी पुनःस्थापनामा योगदान पुर्याएको भन्दै देव चौलागाईं प्रहरी दिवसमा सम्मानित भएका छन्...
दसैँलाई टीका र जमरामा मात्र सीमित नगरौँ
नयाँ पुस्तालाई दसैँको परम्परा, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक अर्थबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले चाडपर्वको वास्तविक महत्व बुझाउने काम परिवार, समाज र सरोकारवाला सबैको...
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका विभिन्न १३...
दसैंमा युरिक एसिड भएका बिरामीले के खाने, के नखाने ?
दसैं भन्नेबित्तिकै मासुका परिकार, मिठोमसिनो र आफन्तसँगको जमघट सम्झिन्छौं । वर्षभरि जे–जस्तो खाए पनि दसैंमा त मीठो खाने, रमाइलो गर्ने भन्ने धेरैको सोच हुन्छ...
चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण
काठमाडौँ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार...
मध्यपूर्वमा चीनको ठुलो कूटनीतिक पहल : इजरायल र टर्कीसँग छुट्टाछुट्टै संवाद
मध्यपूर्वमा तनाव बढिरहेका बेला चीनले क्षेत्रीय शान्ति, सुरक्षा र आर्थिक सहकार्यका विषयमा इजरायल र टर्कीसँग छुट्टाछुट्टै वार्ता गरेको छ।...
तस्बिरमा हेर्नुहाेस् धरहरा–न्युरोड क्षेत्रमा किनमेल गर्नेहरूकाे चहलपहल
काठमाडौँ। दसैँ सुरुभएसँगै काठमाडौँको धरहरा र न्युरोड क्षेत्रमा फुटपाथ बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। दसैँका लागि नयाँ लुगा, जुत्ता–चप्पल तथा अन्य आवश्यक सामग्री...
अर्जुनधाराका सात परिवारलाई जग्गाधनी पुर्जा वितरण
झापा। झापाको अर्जुनधारा नगरपालिका–११ मा लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका सात परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान...
हात्ती मारेको अभियोगमा पक्राउ
सप्तरी। हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई...
लामो यात्रामा शौचालयको सास्ती, महिलालाई सधैं उही चिन्ता
यात्रामा शौचालयलगायत आधारभूत सुविधा उपलब्ध हुनु यात्रुको सहजतासँगै स्वास्थ्य, सुरक्षा र मर्यादाको विषय पनि हो ।
‘रङ्गभेदविरुद्ध नेपाल र दक्षिण अफ्रिका सँगै थियौं, अब आर्थिक साझेदारीको पालो’
माल्दिभ्सका संयुक्त राष्ट्रसङ्घीय महासभाका एक पूर्वअध्यक्षले कुनै समय भनेझैँ, 'हामी साना हुन सक्छौँ, तर शक्तिहीन छैनौँ।' ब्रिक्सजस्ता मञ्चमार्फत नेपालजस्ता देश र साना राष्ट्रहरूले बहुपक्षीय...
विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने
तत्कालै सबै मतदाताका लागि पूर्ण रूपमा इन्टरनेट मतदान प्रणाली लागू गर्न कठिन हुन सक्ने भएकाले उपलब्ध बजेट, प्राविधिक क्षमता र पूर्वाधारका आधारमा ईभीएम तथा...
दशैंमा मासुको मूल्य बढाउने व्यापारीलाई प्रशासनको ब्रेक, प्रतिकिलो १२०० रुपैयाँको सीमा
दशैंको मौका छोपेर खसीको मासुको मूल्य बढाएका विराटनगरका व्यापारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले लगाम लगाएको छ।...
गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट
३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई...
मधेश सरकार फेरि अस्थिर, एमालेले छाडेपछि नयाँ गठबन्धनको कसरत
नेकपा एमालेले साढे पाँच महिना पश्चात कांग्रेसको साथ छोडेको छ। एमालेले अब कांग्रेसबाहेकको सरकार बनाउने बताएको छ।
काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। हाललाई यो सेवा काठमाडौँ...
विटिआई ग्रुपको सीईओमा बराल
काठमाडौँ । विटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलीपराज बराल नियुक्त भएका छन् । २३ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत ४८ वर्षीय...
चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट, कुन संस्थाले कति पाए ?
यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको...
एनएसएल अनिश्चित भएपछि कसरी जन्मियो एनएफएल?
नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री नै उपस्थित भएर एनएसएल सिजन ४ को घोषणा गरेपनि आयोजक र क्लबहरुको बीचमा सहमति हुन सकेन र नेपाल...
दुबई पुग्यो डीडीसीको घिउ र याक चिज
काठमाडौँ। दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।