बाढीपीडितको सहयोगार्थ जापानमा ‘सुदूरपश्चिम सांस्कृतिक साँझ’ हुने
काठमाडौँ । सुदूरपश्चिमेली नेपाली समाज जापानको आयोजनामा पहिलोपटक ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनसँगै कार्यक्रमबाट सङ्कलित...
सरूवा-बढुवाको दबाबले दसैंमा आशिर्वाद होइन, सराप पाइएला भन्ने डर भयो− विपिन आचार्य
'राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो। सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ,' उनले भने।
उठ्ने बित्तिकै रिँगटा लाग्छ? जान्नुहोस् कारण, लक्षण र बच्ने उपाय
काठमाडौँ। स्वस्थ मानिसहरूको रक्तचाप (ब्लड प्रेसर) पनि कतिपय अवस्थामा कम हुन्छ। केही मानिसहरूमा प्राकृतिक रूपमै रक्तचाप कम हुने गरेको पाइन्छ र उनीहरूको स्वास्थ्यमा यसको...
विपद् जोखिम घटाउन तयारी अवस्थामा महानगर
काठमाडौं महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ।...
विपद्का परियोजना ४८ घण्टाभित्र स्वीकृत गर्ने व्यवस्था : मन्त्री बादी
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री बादीले विपद्सँग सम्बन्धित परियोजना ४८ घण्टाभित्र स्वीकृत गर्ने र सार्वजनिक बिदाका दिनमा समेत काम गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन्।...
तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा रोक्दै उनीहरूको पहुँच पुनःस्थापित...
भरत दाहालको तर्फबाट दायर रिटमा सुनुवाइ सुरु
काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । दाहालको बन्दी...
आगामी तीन दिन हावाहुरीको सम्भावना, शनिबार पहाडी भूभागमा पनि प्रभाव पर्ने
महाशाखाले आज दिउँसो दिएको जानकारी अनुसार असोज ८ र ९ गते मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना...
जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको संशोधनका क्रममा किन सम्झिए नेपाललाई ?
न्युयोर्क । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा नेपालको समेत नाम लिएका छन् । यद्यपि, उनले नाम लिनुको कारण भने...
एचपीभी खोपपछि बालिका गम्भीर बिरामी भएको भन्दै सांसदको ध्यानाकर्षण
८ असोज, काठमाडौं । दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । बिहीबारको संसद...
अम्बाको भाउ घट्यो, किलोको कति ?
हिजो बुधबारको तुलनामा आज बिहीबार अम्बा प्रतिकिलो औसतमा २५ रुपैयाँ घटेको हो ।
रास्वपा सांसदको गुनासो : क्यान्टिन अस्वाभाविक महँगो, लामखुट्टे पनि धेरै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले सङ्घीय संसद्को क्यान्टिन महँगो भएको गुनासो गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो...
...त्यसपछि मैले बुवाको किरिया छाडेर हिँड्नुपर्यो!
'आखिरीमा सब गर्ने भनेको माल्दाइले हो, हामी सहयोगी मात्र हौं। तँ आउनै नपाएको भए पनि किरिया हुन्थ्यो, तँ गए पनि किरिया हुन्छ–तँ जानैपर्छ।'
सीका लागि ट्रम्पको अभूतपूर्व स्वागत : ट्रम्पको ‘रेड कार्पेट’ कूटनीतिबारे के भन्छन् विश्लेषक ?
चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पले विमानस्थलको धावनमार्गमै पुगेर भव्य स्वागत गरेका छन् । यसले वासिङ्टनको आन्तरिक राजनीतिमा भने विवाद सिर्जना गरेको छ...
सरकारलाई रास्वपा सांसदको प्रश्न– जेनजी आन्दोलनमा पक्राउ परेकालाई छोड्न कसको निर्णय कुरेको ?
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न...
बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षणको जिम्मा सरकारले लिन्छ : मन्त्री सीता वादी
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्यसहितको दीर्घकालीन...
वर्षाका कारण जनमत पार्टीको महाधिवेशन र जसपा नेपालको केन्द्रीय समिति बैठक सर्यो
काठमाडौँ । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानसँगै राजनीतिक दलका कार्यक्रमहरू प्रभावित भएका छन् । वर्षालाई लक्षित गर्दै जनमत पार्टीले दोस्रो...
मन्त्री बादीको दाबी : विपद्मा प्रभावित बालबालिका र महिलाको संरक्षणमा सरकार सक्रिय
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि पनि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उनले जानकारी दिइन्।...
पृथ्वी राजमार्गको तत्काल मर्मत गर्न सांसद श्रेष्ठको माग
सांसद श्रेष्ठले पृथ्वी राजमार्गको गल्छीदेखि मुग्लिङसम्मको सडकखण्ड तत्काल निरीक्षण गरी सम्भावित क्षति रोक्न सरकारसँग माग गरेका छन्।...
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाए
काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। झापा, सुनसरी, रौतहट र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका...
बाढीपीडितको पुन:स्थापना र विपद् रोकथामको विस्तृत कार्ययोजना सार्वजनिक गर्न माग
नागरिक समाजका सदस्य तथा मानव अधिकारकर्मीहरूले बाढीपीडितको पुन:स्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा भविष्यमा हुने विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि सरकारले विस्तृत कार्ययोजना तत्काल सार्वजनिक...
भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता
कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ।...
अपहरण तथा शरीर बन्धक मुद्दा अनुसन्धानका क्रममा मानव कङ्कालसहित दुई जना पक्राउ
झापा । झापामा अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले मानव कङ्कालसहित दुई जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। ललितपुर जिल्ला साविक मनिखेल हाल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।