THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

जलवायु वित्तमा पहुँच बढाउन नेपालले आफ्नो कार्यप्रणाली सुधार्न आवश्यक : डा. महेश्वर ढकाल

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्न नहुने बताएका...

चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकामा पर्ने नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त हुँदा ठूलो...

त्रिशूलीका क्षतिग्रस्त ५३ झोलुङ्गे पुलमध्ये १२ पुलको मर्मत अन्तिम चरणमा, ४ स्थानमा तुइन सञ्चालन

काठमाडौँ । गत भदौ १० गते चीनतर्फबाट भोटेकोशी नदीमा उर्लिएर आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा ठुलो क्षति पुर्‍याएको एक...

कांग्रेस क्षेत्रीय अधिवेशन : कतै मतदान रोकियो, कतै निर्वाचन माग गर्दै तालाबन्दी

प्रायः प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा क्षेत्रीय कार्यसमितिहरू चयन सर्वसम्मत भए पनि केही स्थानमा महाधिवेशन प्रतिनिधि चयनमा विवाद देखिएको हो ।

अफ्रिका कप छनोटमा घाना र नाइजेरियालाई धक्का

२०२७ को अफ्रिका कप अफ नेसन्सको छनोटअन्तर्गत गएराति भएका खेलमा अफ्रिकाका बलिया टोली घाना र नाइजेरियाले अप्रत्याशित हार बेहोरेका छन्।...

प्रबल गुरुङको गाउनमा बेबी-बम्पसहित हलिउड स्टार एनी ह्याथवे

न्युयोर्क । नेपाली मूलका अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको आकर्षक गाउनमा हलिउड अभिनेत्री एनी ह्याथवे देखिएकी छन् । गुरुङले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत...

४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलामा प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश

अदालतले प्लास्टिक प्रदूषण नियन्त्रणलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकसँग जोड्दै प्रतिबन्ध कार्यान्वयनका लागि राज्यका स्रोतसाधन परिचालन गर्न आदेश दिएको हो।...

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

काठमाडौँ । युरोपमा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलबाट चल्ने सवारीसाधनमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको...

SF

ससुराको हत्या आरोपमा २ महिनापछि पक्राउ परिन् बुहारी

जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा बुहारी दुई महिना पछि पक्राउ परेकी छन्।

दशैंमा घुम्ने हो सुदूरपश्चिम, कहाँ जाने ? के हेर्ने ?

दशैंको लामो बिदामा नयाँ ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने सुदूरपश्चिम उपयुक्त गन्तव्य हुन सक्छ । यो यस्तो प्रदेश हो, जहाँ एउटै यात्रामा हिमाल,...

लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा । लार्केपास पूर्ण रूपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको सो क्षेत्र बन्द...

‘लेमोन्जा निम्बु पानी’ यात्रामा जोडिए हरिवंश आचार्य

यस सहकार्य अन्तर्गत कलाकार आचार्य लेमोन्जा निम्बु पानीका अगामी ब्रान्ड अभियान तथा विभिन्न गतिविधिमा सहभागी हुनेछन् ।

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन । सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार...

दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि फ्लाई दुबईको विमान डाइभर्ट

१४ असोज, काठमाडौं । यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको स्रोतलाई...

SF

पुँजी बजार सुधारका लागि अर्थ समितिको पाँचबुँदे निर्देशन

सेयर बजारमा चलखेल गर्ने तथा बजारलाई प्रभावित पार्ने कम्पनी वा व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न पनि समितिले भनेको छ।

डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला

शाैचालय गएका बाेगटी लामाे समयसम्म नफर्किएपछि खाेजी गरिएको थियाे ।

SF

सूर्यबहादुर थापाका नाति सिद्धार्थ कांग्रेस राजनीतिमा, महाधिवेशन प्रतिनिधि निर्वाचित

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

कांग्रेस कास्की २ को निर्वाचनमा धाँधलीको आरोप, उजुरी दर्ता

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन अधिकृतसमक्ष छानबिनको मागसहित उजुरी दर्ता गरिएको छ...

SF

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि मुख्यमन्त्री पाण्डे चामेमा

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

बाढी–पहिरो प्रभावित मनाङ पुगे मुख्यमन्त्री पाण्डे, तत्काल पूर्वाधार खुलाउन निर्देशन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढी तथा पहिरोबाट प्रभावित हिमाली जिल्ला मनाङको स्थलगत निरीक्षण गरेका छन् । प्रभावित क्षेत्रमै पुगेर त्यहाँको वास्तविक...

सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत

सुख, शान्ति र सुस्वास्थ्यको कामनाका लागि गरिने वसुन्धरा देवीको व्रत आज समापन भएको छ।

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्‍मा पेस गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पूँजी...

महाधिवेशन उद्घाटन स्थल बाहेकका स्थानमा कांग्रेसले प्रचार सामग्री नराख्ने

महाधिवेशन उद्घाटन स्थल खुलामञ्च बाहेक उपत्यकाका अन्य स्थानमा प्रचार सामग्री नराख्ने जानकारी गराइएको छ ।

पुँजी बजारको सम्बन्धमा अर्थ समितिको पाँच निर्णय

काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिले नेपालको पुँजी बजारको सम्बन्धमा सरकार र नियमनकारी निकायलाई निर्देशनबारे ५ बुँदे निर्णय गरेको छ। समितिले पुँजी बजारमा देखिएका नीतिगत,...

निर्माण व्यवसायीले ढाँटे, कर्णाली सरकारले आयोजना निर्माणको कार्यतालिका नै बनायो

साउन–भदौमा आयोजना सर्वेक्षण, भदौ–असोजमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृति र असोज–कात्तिकमा लागत अनुमान स्वीकृत, कात्तिक–मङ्सिरमा बोलपत्र मूल्याङ्कन, मङ्सिर–पुसमा निर्माण सम्झौता र पुस–माघमा निर्माणस्थल हस्तान्तरण...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।