THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
← सबै समाचारमा फर्कनुहोस्

स्वाद, संस्कृति र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ?

नेपाली समाजमा दशैँ, तिहार र छठ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइनन्स यी परिवारको पुनर्मिलन, आत्मीयता, खुसी र सामाजिक सद्भावका अवसर पनि हुन् । दशैँमा मासुका परिकार, चिउरा, अचार र मिठाईस तिहारमा सेलरोटी, मिठाई तथा विभिन्न परिकारस अनि छठमा ठेकुवा, फलफूल र प्रसादको विशेष महत्त्व हुन्छ। यी परम्परागत खानाले हाम्रो संस्कृति र पारिवारिक सम्बन्धलाई जीवन्त...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →