न्यायाधीशलाई मेलमिलापको जिम्मेवारी दिने प्रस्तावमा बहस : बारको आपत्ति, मन्त्री गौतम भन्छिन्– 'विश्वासका लागि प्रस्ताव गरिएको हो'
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बन्द कोठाभन्दा बाहिर निस्किएर 'भुइँको मान्छे' र व्यावहारिक जटिलतालाई हेरेर कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक’
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →