THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 6 October 2026
← सबै समाचारमा फर्कनुहोस्

क्रोएसियामाथि स्पेनको २-१ को पुनरागमन जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि २–१ गोलअन्तरको पुनरागमन जित निकालेको छ। समूह ‘सी’ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनलाई जित दिलाउन मिकेल मेरिनोले दुई गोल गरे । खेलको सुरुवाती अग्रता भने क्रोएसियाले लिएको थियो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →