बेलहिया नाकाबाट तेस्रो मुलुकका पर्यटक आगमनमा सुधार
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख स्थल नाका बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा सुधार देखिएको छ । पर्यटक प्रवेश गर्ने प्रमुख नाका भए पनि बेलहियाको भौतिक पूर्वाधार, सौन्दर्यीकरण र पर्यटकमैत्री सेवासुविधा भने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →