संघीय निजामती विधेयकमा ११ नयाँ व्यवस्था
नयाँ विधेयकले कर्मचारीका केही सेवा सुविधा थप गरेको छ।
महिला कर्मचारीलाई महिनावारी बिदाको प्रस्ताव
काठमाडौँ । सरकारले संसद्मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने नयाँ...
रास्वपाभित्र कुनै अन्तरविरोध छैन : अमरेशकुमार सिंह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन् । बिहीबार संसद् भवन परिसर सिंहदरबारमा सञ्चारकर्मीसँग...
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
योजना अनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम २०० जना खरिदकर्ताले माथि यी सुविधा तीन महिनासम्म निःशुल्क पाउने छन्।...
पोखराको फिर्केखोला किनारमा फेरि चल्यो डोजर, तस्बिरमा हेर्नुहोस्
पोखरा। फिर्केखोलाको खोलाघरमा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले थालेको अभियान बिहीबारदेखि पुनः सुरु भएको छ । गत जेठमा संरचना भत्काउन आक्रामक बनेको महानगरपालिका कानुनी...
दूरसञ्चार सेवाको गुणस्तर अवस्थाबारे सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग विवरण
गुणस्तर अनुगमन सम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिए ।
संसद् प्रधानमन्त्रीको अनुकूलतामा चल्ने संस्था होइन : सांसद आङदेम्बे
प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोलिरहँदा प्रधानमन्त्री सदनमा उपस्थित हुने–नहुनेसमेत निश्चित नहुने अवस्था संसदीय लोकतन्त्रका लागि दुःखद भएको बताए।...
मर्मतका लागि बिजुलीको पोल चढेका युवकको करेन्ट लागेर मृत्यु
धनुषामा बिजुलीको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
निजामती कर्मचारीको सरुवा र वृत्ति विकासलाई पारदर्शी बनाउन ‘निजामती सेवा बोर्ड’ गठनको प्रस्ताव
काठमाडौँ। निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन र वृत्ति व्यवस्थापनलाई थप जवाफदेही, पारदर्शी र योग्यतामा आधारित बनाउने उद्देश्यका साथ सरकारले ‘निजामती सेवा बोर्ड’ गठन गर्ने प्रस्ताव...
बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
बझाङमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
२ करोड ५१ लाखभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित महिला पक्राउ
काठमाडौँ । रुपन्देहीमा २ करोड ५१ लाखभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिला पक्राउ परेकी छन् । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा...
निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न निषेध
काठमाडौँ । सरकारले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा निजामती कर्मचारीहरूले प्रदर्शन र हडताल...
ज्येष्ठ नागरिकलाई सम्मान गर्न सांसदहरूकाे सुझाव
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारकाे शून्य समयमा भाग लिने सांसदले ज्येष्ठ नागरिकको अनुभव, सीप र क्षमतालाई समाजमा सही ढङ्गले उपयोग गरिनुपर्नेमा जोड दिएका छन्।...
राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग
काठमाडौँ । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा भाग...
गाउँपालिका कार्यालय आगलागी गरेको शंकामा पक्राउ परेका दुई जना जेल चलान
१५ असोज, हुम्ला । गत भदौ ७ मा हुम्लाको ताजाँकोट गाउँपालिकाको कार्यालयमा आगलागी आशंका प्रकाउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान भएका छन्...
१ हजार १०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल बरामद, चालक फरार
सशस्त्र प्रहरीले २६ वटा बोरामा प्याक गरिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।...
रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकमा खुल्यो ट्र्याक
रसुवासँग जोडिने मुख्य सडकमार्गका रूपमा रहेको उक्त खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी छ ।
आरेन राईको आरोप- सरकारले राष्ट्रिय मुद्दालाई बेवास्ता गर्यो
राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दु:ख व्यक्त गरे ।
रास्वपा आएकी शर्मा र लोसपाबाट आएका मिश्र चुनिए कांग्रेस प्रतिनिधि
मधेशमा रास्वपाको संस्थापक ममता शर्मा र लोसपाका पूर्व महासचिव मनिष मिश्र चुनावअघि कांग्रेस प्रवेश गरेका थिए ।
वाणिज्य विभाग नेतृत्वविहीन, नयाँ मन्त्री आउनासाथ महानिर्देशकको सरुवा
काठमाडौँ । बजार अनुगमन गर्ने प्रमुख निकाय ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ नेतृत्वविहीन बनेको छ । उद्योग मन्त्रालयमा नयाँ मन्त्री आउनासाथ विभागका महानिर्देशकको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।