THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 19 October 2026
← सबै समाचारमा फर्कनुहोस्

जुम्लामा द्वन्द्वकालीन बारुद भरिएको पाइप विस्फोट हुँदा २ बालक घाइते

२ कात्तिक, सुर्खेत । जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा द्वन्द्वकालीन समयमा बारुद भरिएको आशंका गरिएको पाइप विस्फोट हुँदा दुई जना बालक घाइते भएका छन्। घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ। आज सोमबार पाइप काट्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार पाइप काट्ने क्रममा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →