मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?
२ कात्तिक, काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन्। मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यसको घोषणा गरेका हुन्। हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १४६ डलर छ। अमेरिकामा करिब ७ करोड २० लाख बालबालिका छन्।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →