THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
अनलाइनखबर

सिँचाइविनै पाखोबारीमा लहलह धान (तस्वीरहरू)

धान खेतीका लागि खेतमा पानी जमाउनुपर्ने परम्परागत अभ्यास भन्दा फरक रुपमा यहाँका किसानले सिँचाइको नियमित सुविधा नभएका पाखा तथा भिरालो जमिनमा धान उत्पादन गरिरहेका...

रित्तिँदैछ शिविर, बढ्दैछ अत्यास

बाढीको एक महिनासम्म सरकारी एवं गैरसरकारी क्षेत्रबाट उपभोग्य सामग्री केन्द्रित राहत बाहेक अर्थोक नपाएका धेरैले होल्डिङ सेन्टर छाडिसकेका छन् । होल्डिङ सेन्टर छोडेर आफन्तको...

द मिनिएचरिस्ट अफ जुनागढ : ‘मजबुरी’, ‘जुनुन’ र ‘दर्द’ को पेरुङ्गो

हुसेन : पूरै चिया एकैपटक नसक्नु । कपमा एक घुट्को अवश्य छाडिदिनु । नूर : किन ? हुसेन : जसले चियाको अन्तिम घुट्को छाड्छ,...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हात्तीले फेरेको कञ्चनपुरवासीको रातचर्या

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गर्ने हात्ती लालझाडी–मोहना करिडोर हुँदै कञ्चनपुरका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् ।

उपभोक्तालाई ‘विष’ बेच्दै व्यापारी, चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली...

ईश्वर बाबुआमा खोज्न पोर्चुगलबाट आए, न बाबुआमा भेटे न घर

पोर्चुगलबाट डेढ महिनाको बच्चा छोडेर नेपाल आएका ईश्वर बस्नेतले आठ दिनसम्म बाबुआमा खोजे, शव भेटिएन । परिवारले ३५–४० वर्ष लगाएर बनाएको सपनाको घर पनि...

द्वन्द्वकालका यौनहिंसा पीडित, जसका लागि आएन शान्ति

खारा भिडन्त जति चर्चित छ उति नै गुमनाम छ, युद्धमा खाराका सर्वसाधारणमाथि भएको ज्यादती । त्योभन्दा बढी महिलामाथि भएका हिंसाका शृंखला अनगिन्ती छन् ।

हुम्लामा ४६ वर्षयताकै कीर्तिमानी वर्षा

असोज ९ गते शुक्रबार दिउँसो १ बजेदेखि १० गते शनिबार दिउँसो १ बजेसम्मको २४ घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा ११४ दशमलव ८ मिलिमिटर...

अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?

सीको महासभामा अनुपस्थितिलाई चीनले संयुक्त राष्ट्रसंघको महत्वबारे दिँदै आएको जोडसँग जोडेर विश्लेषण गरिएको छ ।

SF

११ वर्षको उमेरमै एसियन गेम्समा स्वर्ण जितेर रचे इतिहास

जापानका ११ वर्षीय युकी कुरिहारा एसियन गेम्समा स्वर्ण जित्ने सबैभन्दा कम उमेरका जापानी खेलाडी बनेका छन्।

बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका १० वटै पालिकाको नेतृत्व चयन भएको छ ।

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ ।...

SF

म्यानचेस्टर सिटीका उपाधि खोसिएला? दोषी ठहरिएपछि अब सबैको नजर अन्तिम आदेशमा

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगका वित्तीय नियम उल्लंघनसम्बन्धी अधिकांश आरोपमा दोषी ठहर गरिएपछि अब अर्को ठूलो प्रश्न उठेको छ—सिटीले जितेका पुराना उपाधि पनि खोसिन्छन् त?

२२ वर्षीया रूबी झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा युवा महिलाको तर्फबाट रूबी सिटौला महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी...

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई) भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको...

SF

एसियन गेम्स : क्रिकेटले खुसी दिँदा अरू खेलमा नेपाल निराश

जापानमा जारी २० औं एसियन गेम्समा पुरुष क्रिकेट (टी– २०) मा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

रुस–युक्रेनबिच हवाई आक्रमण तीव्र, दुवैतर्फ सात जनाको मृत्यु

रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा शनिबार दुवै देशमा भएका आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । युक्रेनमा रुसी आक्रमणबाट चार...

पछिल्लो विपद्‍ परेर ६ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ ।...

पोखरा रामघाटमा सेतीबाट हरेक वर्ष बन्छ ताल, जोखिम कति ?

रामघाटमा यही असार अन्तिममा पनि ताल बनेको थियो । सेती नदी र यसबाट निम्तिन सक्ने विपद्बारे अध्ययन गरेका इन्जिनियर डाक्टर नारायण गुरुङ त सन्...

१५औँ महाधिवेशनको तयारीमा देउवा समूहको सक्रियता

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारी तीव्र पार्दै क्रियाशील सदस्यतासम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ।...

प्रधानमन्त्री बालेन्द्रको महासभामा सम्बोधन र नेपालको पर्यटनको नयाँ दिशा

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा दिनुभएको सम्बोधन अहिले निकै चर्चामा छ । मैले पनि उहाँको सम्बोधनलाई दोहोर्‍याएर–तेहेर्‍याएर सुनेँ । धेरै कुरा मन...

अर्थमन्त्री वाग्ले कतार प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन् ।...

हिमालय जोगाउनु नेपाललाई मात्र नभइ दक्षिण एसियाकै भविष्यमा लगानी गर्नु हो: समृद्धि ज्ञवाली

सञ्चार उद्यमी तथा जलवायु परिवर्तन र स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले हिमाली समुदायले भोगिरहेको संकट र नेपालको नवीकरणीय ऊर्जा सम्भावनाबारे चर्चा गरिन्।...

आफ्नो नाम र तस्बिर दुरुपयोग गरी स्क्याम लिंक फैलाइएकाले सचेत रहन विनोद चौधरी आग्रह

काठमाडौँ । नेपालका एकमात्र फोर्ब्स सूचीकृत धनाढ्य तथा उद्योगपति विनोद चौधरीले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा विभिन्न स्क्याम लिंक तथा भ्रामक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।