बाँके पर्यटनको मेरुदण्ड बन्न सक्छ बाँके राष्ट्रिय निकुञ्ज
वन्यजन्तु, जंगल सफारी र प्रकृतिको अनुपम संसारलाई पर्यटनको ब्राण्ड बनाउने अवसर बाँकेसँग छ । अब निकुञ्चलाई नक्सामा मात्र होइन, पर्यटनको रोजाईमा स्थापित गर्न निजीक्षेत्र, स्थानीय समुदाय राज्यले हातेमालो गर्नुपर्छ । नेपालगन्जबाट केही समयको यात्रामै पुग्न सकिने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →