शंकर पोखरेलको प्रश्न : सरकार लोकतान्त्रिक बाटोमा हिँडिरहेको छ कि स्वेच्छाचारी बाटोमा ?
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई आइतबार खुलामञ्चमा सम्बोधन गर्दै...
सिद्धबाबा नजिक भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा...
कांग्रेस महाधिवेशनको मञ्चबाट बाबुरामले गगनलाई गरेको आग्रह
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जुन यसका खम्बा हुन्, तीमध्ये कुनै पनि एउटा खम्बा ढल्यो भने पुरै व्यवस्था, पुरै संविधान ढल्ने खतरा हुन्छ,’ उनले...
शंकर पोखरेलको प्रश्न : रवि लामिछानेले दलहरूलाई संवाद्मा ल्याउँदा, सरकार किन गर्दैन ?
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूलाई संवादमा ल्याउन प्रर्यन्त गर्ने गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो...
लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको...
‘हिजो गो*ली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल, पात्र फेरिए पनि प्रवृत्ति फेरिएको छैन’ : राजेन्द्र लिङ्देन
उनले सत्ता र पात्र परिवर्तन गर्दैमा मुलुकका समस्या समाधान नहुने भन्दै व्यक्ति परिवर्तन हुदैमा देश र जनताको समस्याको समाधान नहुने बताए।...
लोकतन्त्र रक्षाका लागि कांग्रेससँग सहकार्य गर्ने समय आएको छ: शंकर पोखरेल
त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै नेता पोखरेलले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।...
देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनीतिक तरलता झनै बढ्यो : लिङ्देन
१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको...
कांग्रेस महाधिवेशन : प्रतिनिधि र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका कलाकार
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)देखि काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । तीन दिन अर्थात् असोज १८, १९ र २० गतेसम्म चल्ने...
सर्लाहीमा जङ्गली हात्ती मृत फेला
सर्लाही । सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै आज...
राष्ट्रिय मुद्दामा रविजीले दलहरू एक ठाउँ ल्याउने प्रयत्न गर्नुहुन्छ, सरकार संवाद नै गर्दैन : शंकर पोखरेल
१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्को संवादमा नबसी स्वेच्छाकारी बाटोतर्फ हिंड्न खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन्...
मधेसमा करेन्ट लागेर दुई महिनामा ३९ जनाको मृत्यु
जनकपुरधाम । मधेस प्रदेशमा विद्युतीय करेन्टका कारण हुने मानवीय क्षति बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ जनाले करेन्ट लागेर...
हिजो विरोध गरे गोली आउँथ्यो, आज सामाजिक सञ्जाल– राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीतिक अवस्था अझै जटिल बन्दै गएको बताएका छन्।
यही चुनावी प्रणालीले रास्वपाको सरकार पनि टिकिरहन्छ भन्न सकिँदैन- बाबुराम भट्टराई
‘कि त हामीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा र पूर्ण समानुपातिक संसदमा जाऔँ। त्यसो भयो भने बल्ल पाँच वर्ष चल्ने सरकार...
लोकतन्त्र जोगाउन दलबिच सहकार्य आवश्यक : नेता भण्डारी
जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलबिच सहकार्य आवश्यक रहेको बताएका छन्।...
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी
भण्डारीले वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा राखे।...
२० वर्षमा देश बदल्ने साझा योजना बनाऔं, कार्यान्वयनमा प्रतिस्पर्धा गरौं: डा. भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक समृद्ध बनाउन २० वर्षे विकासको साझा योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने प्रस्ताव गरेका छन्।...
देश अँध्यारो सुरुङ र लिग बाहिर गयो, संविधान र व्यवस्था नै समस्या हो : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा व्यवस्थामा नै त्रुटि रहेको बताएका...
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी
१८ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने बताएका छन्। नेपाली...
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
बारा । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही...
प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थातर्फ लाग्न दलहरूलाई बाबुरामको सुझाव
१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको चर्चा गरेका छन । तिव्रतर आर्थिकका लागि...
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने कांग्रेसले बताएको छ ।
देश विकासका लागि दलहरूबीच प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै डा.भट्टराईले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।