THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
नागरिक न्युज

‘हनीट्र्याप’मा परेर भारतका विंग कमान्डरले पाकिस्तानी गुप्तचरलाई बुझाए सैन्य सूचना

प्रहरीका अनुसार ती अधिकारी जनवरी १२ देखि अप्रिल १, २०२६ सम्म पाकिस्तानी गुप्तचर अधिकारीको सम्पर्कमा थिए।...

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

SF

जंगली हात्तीको आतंक– नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

'बाहुनडाँगीका विभिन्न गौंडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्‍याइरहेको छ,' उप्रेतीले भने।

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको प्रहरीले बताएको छ ।

नौ खेलाडीमा सीमित सर्बियामाथि जर्मनीको जित

म्युनिख । नेसन्स लिगअन्तर्गत समूह ‘ए२’ को खेलमा जर्मनीले नौ खेलाडीमा सीमित सर्बियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। यो नतिजासँगै जर्मनीका मुख्य प्रशिक्षक...

नेसन्स लिग : रेन्डर्सको ह्याट्रिकमा ग्रिसमाथि नेदरल्यान्ड्सको गोल वर्षा

एम्स्टर्डम। तिजानी रेन्डर्सको पहिलो हाफको ह्याट्रिकप्रेरित नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिगमा यसअघि अपराजित रहेको ग्रिसविरुद्ध ७–० को फराकिलो जित निकालेको छ। घरेलु मैदान एम्स्टर्डममा भएको...

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।...

SF

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ।

SF

ट्रम्प, सी र पुटिनबीच पहिलो पटक त्रिपक्षीय भेटवार्ता हुँदै

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले ट्रम्पले विश्वमा आणविक हतियार घटाउने विषयमा छलफल गर्ने स्पष्ट पारेकी छन्।

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

टिजानी रेइन्जर्सको ह्याट्रिक मदतमा नेदरल्यान्ड्सले ग्रिसलाई ७–० को फराकिलो अन्तरले हरायो ।

तीन जिल्लामा हल्का वर्षाको सम्भावना, जुम्लामा तापक्रम माइनस ३ सम्म झर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज राति पोखरा, ओखलढुङ्गा र ताप्लेजुङमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना...

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको...

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता...

SF

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

अन्ताल्याबाट बिदा हुँदै गर्दा विश्व समुदायलाई अन्तिम सन्देश दिँदै गुटेरेसले भने, ‘तथ्यको सामना गरौँ, विज्ञानको अनुसरण गरौँ, भविष्य रोजौँ र कहिल्यै हार नमानौँ।’

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्री यादवले आजै सदनमा सम्बोधन गरी राजीनामा दिन सक्ने सम्भावना प्रबल छ ।

इलाममा वृद्धाको हत्या प्रकरण : तिहार मनाउन जङ्गलको बाटो हुँदै आउँदा समातिए अभियुक्त

इलाम। इलाम नगरपालिका–१२ बान्द्रेस्थित खोल्सीमा ६६ वर्षीया जितमती लिम्बु मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...

छिमेकी

उसले आफ्नो परिचय दिँदै भनी, ‘म हजुरको छिमेकमा दिदी बिमार हुनुहुन्छ भन्ने सुनेर आएकी हुँ। म प्यूठानमा बस्छु।’...

छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।...

सरकारी खरिद र ठेक्कामा संलग्न श्रमिकको सामाजिक सुरक्षा अनिवार्य, कोषमा सूचीकृत हुन रोजगारदातालाई आग्रह

काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषले तीनै तहका सरकार र सम्बन्धित रोजगारदातालाई आग्रह गरेको छ।...

तस्बिरमा हेर्नुहोस् नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला

डडेलधुरा । डडेलधुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्त्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला । वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको...

ग्राहकको विवरण सुरक्षित राख्न नसकेको भन्दै जापानी कम्पनीले माग्यो माफी

कम्पनीले बिहीबार टोकियोमा पत्रकार सम्मेलन गरी अनधिकृत पहुँचमार्फत करिब १० लाख ९० हजार क्रेडिट कार्डका विवरण प्रभावित भएको हुन सक्ने जनाएको हो।...

SF

छठ मनाउन जनकपुर जाँदै रवि लामिछाने, तीन दिन उतै रहने

आइतबार दिउँसो ३ बजे जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा अर्चना तथा धार्मिक अनुष्ठानमा पनि उनी सहभागी हुनेछन्।

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो...

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ...

शोकलाई शक्तिमा बदल्ने बुटीमाया

कल्पना र बुटीमायाजस्ता एक्लाएक्ला महिलाहरू मिलेर त्यत्रो व्यक्तिको जिम्मा लिँदै २७३ जनाको गाँस र बासको तर्जुमा गरिरहेका छन् भने पूरै देश चलाउन बनेको सरकारको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।