ताप्लेजुङमा सोमराज गुरुङ मृत्यु प्रकरण, दुई जना पक्राउ
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनस्थित मकैबारीमा ५५ वर्षीय सोमराज गुरुङ मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सिदिङवा गाउँपालिका–७ घर भई हाल फुङलिङ–४ मा डेरा गरी बस्दै आएका गुरुङ
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →