बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध
बाजुरा । बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै तिहारको समयमा प्लास्टिकजन्य फूल, माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री वितरण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →