थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी
अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ।...
महाकालीदेखि कालीगण्डकी करिडोरसम्मका झोलुङ्गे पुलहरूमा क्षति
काठमाडौँ । पछिल्लो समय परेको अविरल वर्षा र बाढीका कारण देशका विभिन्न भूभागमा रहेका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ। बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको...
सुदूरपश्चिम रोयल्सको स्वामित्वमाथि पनि प्रश्न, क्यानसँग छानबिन र कागजात सार्वजनिक गर्न माग
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेञ्चाइज टोली सुदूरपश्चिम रोयल्सको स्वामित्व तथा स्वामित्वधारीको योग्यता र प्रक्रियामाथि प्रश्न उठाउँदै नेपाल क्रिकेट संघ (क्यान) मा छानबिनका...
तेह्रथुममा कार्की र बास्कोटा कांग्रेस क्षेत्रीय सभापति निर्वाचित
१४ असोज, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित भएका छन । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’...
बक्स अफिसमा कस्तो चल्दैछ सिद्धार्थ-तमन्नाको 'द भ्वान'?
फिल्म २५ सेप्टेम्बरदेखि प्रदर्शनमा आएको थियो।
इराकबाट पूर्ण रूपमा बाहिरियो अमेरिकी सेना
तर त्यसको तीन वर्ष नपुग्दै इराकमा फेरि अमेरिकी सेना फर्किएको थियो। कारण थियो—इस्लामिक स्टेट।
दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुलको क्षतिबारे प्राविधिक अध्ययन सुरु
‘प्राविधिक विश्लेषणपछि प्रदेश सरकारबाट हुने रहेछ भने हामी त्यसअनुसार अगाडि बढ्छौं । यदि प्रदेश सरकारबाट पनि हुन नसक्ने प्राविधिक समस्या रहेछ भने संघीय मन्त्रालयसँग...
कुलेखानी बाँधका गेट खोल्नुपर्ने जोखिम छैन : विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको मुख्य बाँधका गेट खोल्नुपर्ने जोखिमपूर्ण अवस्था नरहेको बताएको छ।...
जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार
धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।...
सम्झना र सङ्गीतको सङ्गम बन्यो नीर शाहको ‘पलेँटी’
रोमान्टिक गीतको भएको उल्लेख गर्दा शाहले भने- ‘म अलि अन-रोमान्टिक छु, यो रोमान्टिक शब्द सुन्दै म अलि नर्भस जस्तो हुन्छु । तर अब सुनाउन...
राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष मधु क्षेत्रीको निधन
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको...
जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोह सम्पन्न
१५ असोज । स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको छ । श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिका अवसरमा मंगलबार वसन्त चौधरी फाउण्डेशन...
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
१४ असोज, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत...
कतारमा पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर फर्किए अर्थमन्त्री वाग्ले
नेपालजस्ता मुलुकको आवश्यकताअनुसार बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्नेमा उनले जोड दिए।
एमाले सांसद सिद्धिकीद्वारा कानुन समिति बैठक बहिस्कार
काठमाडौँ । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन न्याय तथा मानव अधिकार समिति बैठक चल्दाचल्दै बहिस्कार गरेकी छन् । बुधबार बिहान सिंहदरबारमा बसेको...
सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध
१४ असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ...
आगामी महिनामा ‘ठुलो खाद्य संकट’ आउन सक्ने भारतका विदेशमन्त्रीको चेतावनी
खाद्य संकटबारे बोल्दै जयशंकरले केही प्रमुख अन्न निर्यातकर्ताले आफ्नो उत्पादन विश्व बजारमा पठाउन नसक्ने अवस्था आउन सक्ने बताए।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।