THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
रातोपाटी

सडक सुरक्षामा विशेष ध्यान दिन प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले सडक सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अवनिनारायण काफ्लेले शुक्रबार एक...

कांग्रेस महाधिवेशन : मतगणनाको निगरानी सीसी क्यामेराबाट गरिने

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि...

कांग्रेस महाधिवेशन : ७ हजार ३९ जनाले गरे मतदान

२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । ७ हजार...

कांग्रेसको १५औँ महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको...

बहुमतका बलमामात्र पार्टी चलाउने प्रयास नगर्न ओलीलाई दबाब

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीका अधिकांश सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई बहुमतको भरमा मात्रै पार्टी चलाउने प्रयास गरे चुनौतीहरूको सामना गर्न कठिन हुने...

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खत्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डा.भीमबहादुर खत्री नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री...

कोशी प्रदेशमा ८ हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट निगरानी

विराटनगर । आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरीले प्रदेशभर ८ हजार १३३ सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा...

कांग्रेसको नयाँ कार्यसमिति चुन्नका लागि भएको मतदान सम्पन्न, ७०४९ मत खस्यो

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटवालका अनुसार मतदान भर्खर सम्पन्न...

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको...

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै...

पारिवारिक विवादमा तीन महिने शिशुको मृ*त्यु, चार जना पक्राउ

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ ।

नेपालमै उत्पादन गरिएको कार–टी सेलबाट पहिलो पटक क्यान्सर बिरामीको उपचार

२३ असोज, काठमाडौं । नेपालमै उत्पादित कार–टी सेलबाट नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन (सीआरएम) नेपालले स्वदेशमै...

कांग्रेस महाधिवेशन :  गण्डकी प्रदेशबाट ७७० मत खस्यो

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। पछिल्लो रिपोर्ट अनुसार गण्डकी प्रदेशमा ७७० मत खसेको छ ।...

कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार खड्का पक्राउ

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)ले पक्राउ गरेको छ । खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई...

बलात्कार मुद्दामा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय किशोर छन् । उनलाई...

धान पाकेपछि सल्यानका फाँट पहेँलपुर (तस्वीरहरू)

सल्यानका फाँटहरू यतिबेला पाकेको धानले पहेँलपुर बनेका छन् ।

१० बजे १० समाचार : मधेसमा उकुसमुकुस, झण्डै २२ केजी सुन नेपाल भित्रियाे

काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको १७ गते शनिबार। आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर...

४ किलो सुनको सूचना आयो, छापा मार्दा २१ किलो भेटियो

काठमाडौं ओर्लिएपछि चिनियाँहरू तीन/चार पटक एअरपोर्ट जाने/आउने गरेको प्रहरीले पत्ता लगाएको छ । विमानस्थलमा ओहोरदोहार भइरहेको र हवाई रुटमार्फत उनीहरू काठमाडौं आएको हुनाले बरामद...

काठमाडौँ उपत्यकाका केही क्षेत्रमा शनिबार र आइतबार बत्ती जाने

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ। यसै...

इरानमाथि आक्रमण नगर्ने ट्रम्पको अभिव्यक्तिपछि तेलको मूल्य घट्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

२०औं एसियन गेम्समा नेपालको प्रदर्शन किन कमजोर ?

नेपाली खेलाडीहरू जित्नभन्दा पनि एसियन गेम्समा सहभागी हुन गएको जस्तो देखिए । विपक्षी खेलाडी तथा टोलीसँग प्रतिस्पर्धा गर्न नेपाललाई चुनौती देखियो ।

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ।...

मुकोट हिमालको काखसम्म पुग्यो सडक, ५ हजार ७ सय मिटर उचाइमा निर्माणको चुनौती

विश्वकै अग्ला मानव बस्तीमध्ये पर्ने मुकोट क्षेत्रसम्म सडक पुगेपछि वर्षौंदेखि भौगोलिक विकटतामा रहेका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

एन्फाभित्रको बेथिति : विश्वकप टिकटदेखि खेल सामग्री खरिदसम्म अनियमितता

२३ असोज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।