लिग २ को अन्तिम शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
३ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भएको आफ्नो अन्तिम शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली मंगलबार बेलुकी काठमाडौं आइपुगेको हो । टोलीलाई क्यानका तर्फबाट राजेश महर्जन, खेमराज अवस्थीलगायतले स्वागत गरे । नेपालले ओमान र क्यानडासँग भएको उक्त शृङ्खलाका ४ मध्ये ३ खेल जितेको थियो ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →