बडादसैंको टीका आज पनि जारी
५ कात्तिक, काठमाडौं । विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीमा पनि टीका र जमरा लगाएर बडादसैँ मनाइँदैछ। आज पनि मान्यजनका हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर दसैँ मनाइएको छ। बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी थियो भने आज एकादशी हो। हिजो टीका थाप्न नभ्याएका सर्वसाधारण आज पनि आफन्त तथा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →