THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026
SF
सेतोपाटी

ओलीलाई 'फुटबलका पेले' मान्ने पुराना 'डाई हार्ड फ्यान' कृष्णगोपालको प्रतिवाद, के हो घटना?

बैठकमा आफू लामो समय उभिँदा समेत ओलीले बस्न नभनेको भन्दै श्रेष्ठले अध्यक्षको व्यवहारप्रति पनि प्रश्न उठाएका छन्।

ई–पासपोर्ट ठेक्का विवाद टुंगियो, आईडिमियाका तीनै रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ। सर्वोच्च अदालतले ठेक्का प्रक्रियाविरुद्ध फ्रान्सेली कम्पनी ‘आईडिमिया’ले दायर गरेका तीन वटै रिट खारेज गरिदिएको छ । सर्वोच्चको उक्त आदेशसँगै नेपालको विद्युतीय राहदानी (ई–पासपोर्ट)...

चम्पादेवी ‍: गन्तव्यमा मात्र होइन, यात्रामा आनन्द

एउटा चलनचल्तीको भनाइ छ, ‘आनन्द गन्तव्यमा होइन यात्रामा हुन्छ ।’ चम्पादेवीको यात्रामा यही अनुभूति गरियो । त्यसो त चम्पादेवी आफैंमा आकर्षक गन्तव्य हो ।...

रास्वपाले अघि बढायो ‘राइट टु रिकल’को तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यसहित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणको प्रक्रिया अघि बढाएको छ ।...

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीकाे निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न हुने शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको छ। शिक्षकहरू राजनीतिक दलका...

कांग्रेस महाधिवेशन : नेतृत्व चयन प्रतिस्पर्धात्मक कि सर्वसम्मत ?

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा नहुने नेताहरूले दाबी गरेका छन् । सभापति पदमा गगन थापाका प्रतिस्पर्धी नहुने विश्लेषणसहित प्यानल बनाउन आवश्यक नरहेको उनीहरूको...

ट्रम्पले दिएको ‘हलिउड विशेष दूत’ को उपाधि सिल्भेस्टर स्टालोनले गरे अस्वीकार

लस एन्जलस । हलिउड अभिनेता सिल्भेस्टर स्टालोनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हलिउडका लागि ‘विशेष दूत’को उपाधि दिएका थिए । तर नियुक्तिको झन्डै दुई वर्षपछि...

‘रूख र चारतारे झण्डा मात्रै कांग्रेस होइन’

विराटनगर । नेपाली कांग्रेसभित्रको १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ । विशेष महाधिवेशनबाट पार्टी सभापति भएपछि अघि बढेको गगन थापा पक्ष...

भोटेकोशी बाढीपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार

काठमाडौँ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापनलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ। प्रभावित परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्न पूर्वाधार विकास...

राजनीतिक दलको कार्यक्रममा संलग्न भएको भन्दै सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

५ असोज, काठमाडौं । सिन्धुलीका ४ जना शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ,...

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ ।...

जाजरकोटमा २१ वर्षका युवा बने कांग्रेस वडा सभापति

जाजरकोटको नलगाड नगरपालिका-७ मा नेपाली कांग्रेसको वडा अधिवेशनबाट २१ वर्षीय युवा वडा सभापति निर्वाचित भएका छन्।

सेयर कारोबारमा घटेको पूँजीगत लाभकर राजपत्रमा प्रकाशित

५ असोज, काठमाडौं । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै घटाइएको करको नयाँ...

गल्छी-रसुवागढी सडक पुनर्निर्माण प्राथमिकतामा, बाढी प्रभाव क्षेत्र बाहिर सडक रेखा

सडक विभागका अनुसार अहिले उद्धार तथा राहतको कामलाई तीव्रता दिन विद्यमान सडक रेखामार्फत कनेक्टिभिटीलाई पुन: सुरु गर्ने कामलाई प्राथमिकता दिइएको छ ।

‘श्रीमान्–श्रीमतीको नाता कायम गर्न विवाह दर्ता प्रमाणपत्र अनिवार्य होइन’

५ असोज, काठमाडौं । सर्वोच्च अदालतले श्रीमान्–श्रीमतीको नाता कायम गर्नका लागि विवाह दर्ताको प्रमाणपत्र अनिवार्य र अपरिहार्य नभएको भनी व्याख्या गरेको छ । आपसी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गरिँदै, आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा आउला ?

काठमाडौँ। सरकारले सात वर्षपछि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्न लागेको छ । त्यसका लागि सरोकारवालाबाट प्राप्त सुझावहरूलाई एकीकृत गर्ने कार्य भइरहेको पाठ्यक्रम विकास केन्द्रले...

युद्धस्तरमा ब्युँतिँदैछन् झोलुङ्गे पुल, गाउँ जोड्न तुइनको भर

रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्क विच्छेद भएका बस्तीहरूमा आवागमन पुनःस्थापना गर्न सरकारले झोलुङ्गे पुल मर्मत तथा आपत्कालीन तुइन निर्माण कार्यलाई तीव्रता दिएको छ।...

बाबुराम भट्टराईले भने– एउटै झिल्कोले भयङ्कर डढेलो लगाउन सक्छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले दिनदहाडै आत्मदाहको प्रयास गर्नु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत गणेश...

फिल्म प्रवर्धनलाई १६ जना भुटानी कलाकार काठमाडौंमा

काठमाडौँ । फिल्म प्रवर्धनको लागि १६ सदस्यीय भुटानी कलाकारको टोली सोमबार बिहान नेपाल आइपुगेको छ । थप कलाकार पनि आउने तयारीमा छन् । २३...

माटोमै पसिना बगाएर वार्षिक १५ लाख आम्दानी

तेह्रथुम। रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि बिदेसिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन्। बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले...

बाढीले पर्यटनमा पारेको प्रभावबारे प्रतिवेदन प्रस्तुत, ‘रिकभरी प्लान’ बनाउन मन्त्री पौडेलको निर्देशन

भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि सरकारले विशेष कार्ययोजना अघि बढाउने भएको छ।...

SF

सेयर कारोबार प्रणालीमा आक्रमणले के-केमा हुन्छ जोखिम?

डेटा हबका अनुसार प्रभावित प्रणालीको पूर्ण अवस्था पत्ता लगाउन अनुसन्धान तथा सुरक्षा परीक्षण भइरहेको छ।

प्राधिकरणले तोक्यो सहकारी सञ्चालक र सीईओको योग्यता, १० कक्षादेखि स्नातक हासिल हुनुपर्ने

प्राधिकरणले सहकारीको आकार अनुसार १० कक्षा उत्तीर्णदेखि स्नातक उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको हो ।

भुटानको पुरुष क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान–११ सँग अभ्यास खेल खेल्ने

५ असोज, काठमाडौं । भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।