THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 2 October 2026
नागरिक न्युज

नेसन्स लिगमा पोर्चुगल, जर्मनी र वेल्स विजयी, आज फ्रान्स र इटाली भिड्दै

युईएफए नेसन्स लिगअन्तर्गत गएराति भएका खेलमा पोर्चुगल, जर्मनी र वेल्सले जित निकालेका छन्।

प्रमुख नदीमा बाढीको जोखिम नरहेको विभागको पूर्वानुमान

देशका प्रमुख नदी तथा सहायक नदीहरूमा तत्काल बाढीको जोखिम नरहेको जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जल विज्ञान तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले...

राजर्षिजनक विश्वविद्यालयको ११ औँ सभा बैठक असोज २१ मा

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको ११ औँ सभा बैठक आउँदो आश्विन २१ गते विश्वविद्यालयको केन्द्रीय कार्यालय जनकपुरधाममा बस्ने भएको छ । विश्वविद्यालय प्रशासनले बैठकको सम्पूर्ण...

SF

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली (तस्बिरहरू)

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फिर्ता भएको छ।

चर्किँदै इरान युद्ध, पश्चिम एसियामा थप सैन्य क्षमता बिस्तारको तयारीमा अमेरिका

वासिङ्टन डीसी । पश्चिम एसियामा इरानसँगको युद्ध थप चर्किने संकेत देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि सैन्य दबाब बढाउँदै गर्दा अमेरिकाले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपहिरोका कारण बागमती र गण्डकीका ९ स्थानका राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा नौ वटा सडकखण्ड अवरुद्ध भएका छन्।

SF

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

'ज्यान जोगिए पनि वर्षौँ मिहिनेत गरेर जोडेको घरघडेरी र धनसम्पत्ति गुमाएको पीडा धेरैमा छ,' उनले भने।

राष्ट्रपतिकी छोरी संज्ञा महाधिवेशन प्रतिनिधिमा पराजित

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल महाधिवेशन प्रतिनिधिमै पराजित भएकी छिन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट...

एमालेका मनोनीत केन्द्रीय सदस्यको सपथ ग्रहण आज

नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठकबाट मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज

काठमाडौँ । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ । असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार...

२०औं एसियाली खेलकुद: चोटबाट फर्केकी पुनमको म्याटमा अर्को पीडा

साढे दुई वर्ष लामो चोटको पीडाका कारण जुडो खेलाडी पुनमले पछिल्ला वर्ष धेरै कठिन समय सामना गरिसकेकी थिइन्।...

आठ दिनको मौसम पूर्वानुमान : ठूलो वर्षाको संकेत छैन, किसानलाई धान काट्न सहज

चारवटा मौसम मोडेलको औसत पूर्वानुमानअनुसार अक्टोबर २ र ३ मा देशका धेरै स्थानमा हल्का वर्षाको सम्भावना छ।...

धाँधली भएको भन्दै कांग्रेस स्याङ्जा २ मा पुनः निर्वाचनको माग

पोखरा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ को क्षेत्रीय तथा प्रदेश निर्वाचनमा धाँधली र अनियमितता भएको भन्दै सम्पूर्ण निर्वाचन कार्यक्रम रद्द गरी पुनः...

SF

नेप्सेको 'जोखना' मा देखिएका ताराहरूले के भन्छन्?

घट्दो क्रममा रहेको नेप्सेमा लगातार दुई दिन दोजी स्टार देखिएका छन्। मैनबत्ती चित्र विश्लेषणमा अनिश्चयको संकेत मानिने यी आकृतिले बजारको आगामी प्रवृत्तिबारे के संकेत...

खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले यस वर्षदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाको खोप सेवा सुक्ष्म कार्ययोजना तयार गर्ने भएको...

कांग्रेसका लागि नयाँ अध्याय : सङ्क्रमणको घडीमा केही मन्थन

यति धेरै बदलिएको देशमा एउटा राजनीतिक परम्पराले आफ्नो सान्दर्भिकता कसरी नवीकरण गर्न सक्छ ? भन्ने नै कांग्रेसका सामु खडा भएको अझ महत्त्वपूर्ण प्रश्न हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘पर्दामा सुन्दर देखिनका लागि मात्र ग्ल्यामरस भूमिका गर्ने पक्षमा छैन’

काठमाडौँ । मलिका महत हेर्दा जति क्युट र ‘ग्लामर्स’ लाग्छिन्, पर्दामा हरेक चरित्रमा उति नै फिट । मोडलिङ हुँदै कलाकारिताको दुनियाँमा प्रवेश गरेकी मलिकाको...

कांग्रेस कास्की १ को सभापतिमा सरोज केसी विजयी

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन् । बिहीबार राति...

जगदम्बा मोटर्सले नेपाल भित्र्यायो स्याकम्यानका दुई विद्युतीय हेभी ट्रक

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेजिडेन्ट डाक्टरलाई २४ घण्टे ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना विभाग प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई स्नातकोत्तर आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) हरूले लगातार २४ घण्टा ड्युटी पूरा गरेपछि...

SF

कहिले बाहिरिन्छ मनसुन?

‘पश्चिम नेपालबाट यी क्राइटेरियाहरू पूरा हुन लागिरहेको देखिन्छ। एक–दुई दिन हेरेर कन्फर्म भएपछि मनसुन बहिर्गमनको औपचारिक घोषणा गर्छौं,’ अधिकारीले भने।

हेटौँडामा मासु जाँच ऐन माघदेखि लागू गर्ने तयारी

मकवानपुर । दुई दशकभन्दा लामो समयदेखि कार्यान्वयन हुन नसकेको पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन हेटौँडामा आगामी माघ १ गतेदेखि लागू गर्ने तयारी गरिएको...

गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।