ट्रम्पले गरे सीलाई भव्य स्वागत : सन् १९६२ पछि ‘ज्वाइन्ट बेस एन्ड्र्युज’मै स्वागत पाउने सी एक्ला विदेशी राष्ट्रप्रमुख
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई वासिङ्टनमा तीनदिने भ्रमणका क्रममा अभूतपूर्व औपचारिक सम्मानसहित स्वागत गरेका छन् । दुवै देशबिच व्यापार युद्ध जारी रहेका बेला भएको सीको भ्रमणलाई अमेरिका–चीन सम्बन्धका दृष्टिले
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →