THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

सुनसरी–२ कांग्रेस अधिवेशनको मतदान रोकियो

सुनसरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा मतदानका क्रममा चिटको विषयलाई लिएर बिहीबार विवाद भएपछि‍ मतदान प्रक्रिया रोकिएको छ। मतदानका...

अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। अर्थमन्त्री डा.

रास्वपा प्रदेश नेताहरूको निष्कर्ष : सरकारको नियत ठिक छ, रवि र बालेनबारे भ्रम फैलाइयो

काठमाडौँ । सरकारको ६ महिनाको कामलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेशस्तरका नेताहरूले 'सन्तोषजनक' प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले असोज १२ गते सरकारको...

SF

इसराइली कार्टुनिस्टको टोली नेपालमा

इसराइली कलाकार नुस्कोले नेपालमा यस्तो विशेष प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताए।

विपद्का बेला सरकार सिंहदरबारमा मात्र सिमित रह्यो : वासना थापा

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभर बाढी-पहिरोले वितण्डा मच्चाउँदा पनि सरकार निष्क्रिय बसेको भन्दै तीव्र आलोचना गरेकी छन्। बिहीबार...

निजामती विधेयक : कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

नेपाल सरकारका कर्मचारीले कुनै पनि राजनीतिक विषयमा कुनै प्रकारको टिकाटिप्पणी गर्न नपाइने कानुन प्रस्ताव गरिएको छ।...

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

सांसदहरूले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितका लागि तत्काल विशेष राहत तथा पुनःस्थापनाको प्याकेज घोषणा गर्न माग गरेका छन्।...

कांग्रेसमा जनसम्पर्क समितिबाट पनि केन्द्रीय सदस्य हुने व्यवस्थापछि आकांक्षीको लर्को

नेपाली कांग्रेसले विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य बनाउने गरी कोटा निर्धारण गरेपछि आकांक्षीहरू दर्जनौं देखिएका छन् ।

उत्तर कोरियालाई वार्तामा आउन लीको आह्वान

काठमाडाैँ। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी...

खुलामञ्चमा यसरी तयार हुँदैछ कांग्रेस महाधिवेशन स्थल (तस्वीरहरू)

नेपाली कांग्रेसको १५औं महाधिवेशन यही असोज १८ गतेदेखि सुरु हुँदैछ।

२४ घण्टामा लागूऔषध सहित २९ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।

एआईको बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि प्रश्न खडा गरेको रास्वपा सांसद श्रेष्ठको चेतावनी

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद खुसबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिहरूको औचित्यमाथि नै प्रश्न खडा गरेको...

SF

आजदेखि १० दिनसम्म काठमाडौंका यी ठाउँमा काटिँदैछ बिजुली

प्राधिकरणका अनुसार असोज १५ देखि २६ असोजसम्म विभिन्न १० वटा फिडर अन्तर्गतका स्थानमा विद्युत आपूर्ति कटौती गरिने छ।

सेयर बजारमा सामान्य सुधार, पौने ५ अर्ब कारोबार

बिहीबार भने बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव नेप्से सूचकमा देखिएको हो ।

SF

निजामती सेवामा रहेका महिला कर्मचारीले महिनावारी बिदा पाउने

सरकारले महिला निजामती कर्मचारीहरुलाई महिनावारी/राजश्वला बिदा दिनेभएको छ।

चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको चालिसेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

इराकबाट अमेरिकी सेना फिर्ता

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका...

विगतका गल्ती कोट्याएर मात्र सरकारको दायित्व पूरा हुँदैन: श्रेष्ठ

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकार जनताको अपेक्षाअनुसार काम गर्न पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाको बिहीबार...

SF

सफ्टवेयर केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा प्रधानमन्त्री कार्यालयकै सेटिङ देखियो– खुश्बु ओली

प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालयले नै पदको योग्यता र परीक्षासम्बन्धी नियम बनाउने व्यक्तिलाई पछि त्यही पदमा नियुक्त गरिएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संसद् मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने ‘मदिरालय’ होइन : भीष्मराज आङ्देम्बे

१५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघन गरेको आरोप...

SF

४५ लाख फूलका गमलाले सिँगारिएको सहर

४५ लाख गमला फूल, भव्य आकृति र रंगीचंगी बगैंचाले सहर सिँगारिएको छ। यस्तो फूल सजावटको तयारी भने एक वर्षअघिदेखि नै सुरू हुन्छ।

दूरसञ्चार सेवाको नियमन थप कडा र व्यवस्थित बनाइनेछ : अध्यक्ष घिमिरे

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने बताएका छन्। प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा...

हिम्लुङ हिमपहिरोमा परेका थप ३ जनाको शव फेला, ९ जना अझै सम्पर्कविहीन

सेयर बजारमा झिनो सुधार, साढे ४ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम वा कारोबार हुने दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ०.२६ अङ्कले बढेर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।