THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
अनलाइनखबर

संसद् पुग्यो नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक

मन्त्री श्रेष्ठले विधेयकमाॐ

‘मधेसमा कुनै चमत्कारी परिवर्तन असम्भवजस्तै छ’

अर्को वर्ष स्थानीय तह तथा प्रदेश सभा निर्वाचन हुनेछ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी चुनावको तयारीमा जुटिसकेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली...

काठमाडौं म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौं म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

विशेष महाधिवेशनको पक्ष–विपक्ष नहेरी मतदान गर्न विश्वप्रकाशको आग्रह

सभापतिको नाम जोडेर विवादमा ल्याउने प्रयास नगर्नसमेत शर्माले आग्रह गरेका छन्।

SF

मेडिकल कलेजको शुल्क पुनरवलोकन गर्न निजी कलेज सञ्चालकको माग

नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघले चिकित्सा शिक्षाको शुल्क पुनरवलोकन गर्न सरकारसँग माग गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरा स्कुल बस दुर्घटना: ३ मृतक र  घाइतेको पहिचान खुल्यो

पोखरा । पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेको पहिचान खुलेको छ । ट्युसन पढ्न जाँदै गरेका...

सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडीमा डडेल्धुराका टेकराज

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले डडेल्धुराका बायाँहाते मध्यम गतिका बलर टेकराज थलाललाई ‘आइकोनिक’ खेलाडीका रूपमा छनोट गरेको...

SF

सभापति उम्मेदवार श्यामकृष्ण खड्गीले गरे मतदान

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज निर्वाचन भइरहेको छ।

SF

सशस्त्रका एआइजी वंशीराज दाहाललाई बर्खास्तसम्मको कारबाही सिफारिस

‘प्रतिवेदन बर्खास्तसम्मको किटान गरी आएको छ। यसबारे मन्त्रालयले निर्णय गर्ला,’ मन्त्रालय स्रोतले भन्यो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ।...

SF

भोट माग्दै गगन थापा (तस्बिरहरू)

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भेटेर मत मागेका छन्।

निखिल उप्रेती ‘आचार्य’ बने कि ‘सन्यासी’ ?

कुनै बेला एउटा सञ्चारगृहको सात तलामाथिबाट हाम फालेर एकाएक सुपरहिरो बनेका थिए, निखिल उप्रेती । त्यसबखत कति बच्चाले नेपाली सुपरहिरोको नक्कल गर्दा खुट्टा भाँचिएको...

SF

पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु (अपडेट)

मृत्यु हुनेमा एक स्थानीय र चार विद्यार्थी छन्।

पोलिटब्युरो सहितका कमिटीलाई पूर्णता दिँदै एमाले

काठमाडौँ । नेकपा एमालेको आज शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पार्टी कमिटी र विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ । पार्टी...

१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी

वासिङ्टन डिसी । अमेरिकाको टेक्सासस्थित फोर्ट हुड सैन्य शिविरमा सन् २००९ मा १३ सैनिकको गोली हानी हत्या गरेका पूर्वसैनिक मेजर निदाल हसनलाई दिइने मृत्युदण्ड...

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवर सुरक्षित भएको छ।...

महाधिवेशनकै बिच कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निस्कल राईको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनको शल्यक्रिया गरिएको हो। हाल उनको स्वास्थ्य...

यू-१९ एसिया कप : नेपाल कठिन समूहमा, भारत र पाकिस्तानसँग भिडन्त

ओमानमा आगामी नोभेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपाल कठिन समूहमा परेको छ।...

अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् ।...

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा टेक राज थलाल

२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा...

डोको बुन्दै, सीप सिकाउँदै

गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ।...

सशस्त्रका एआईजी वंशी दाहालले स्विकारे इनमसँगको संवाद

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीको कार्यालयमा भेटेसँगै छानबिनको दायरामा आएका सशस्त्रका एआईबी वंशीराज दाहालमाथिको छानबिन सकिएको छ । सशस्त्रका अर्का एआईजी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।