THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
← सबै समाचारमा फर्कनुहोस्

सरकारको प्रस्तावमाथि डाक्टरको प्रश्न– बाँच्न सक्ने शिशु कसरी मार्ने ?

सरकार जबर्जस्ती वा हाडनाता करणीबाट बालिका गर्भवती भएमा अवधि नतोकी गर्भपतन गर्न पाउने व्यवस्था ल्याउन खोज्दैछ । विज्ञहरू भने २२ हप्ताभन्दा बढीको गर्भपतनसम्बन्धी प्रस्ताव नैतिक, व्यावहारिक र मानवीय दृष्टिले गलत रहेको बताउँछन् ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →