दक्षिण कोरियासँग तनाव बढेपछि उत्तर कोरियाले सीमामा ठूल्ठूला लाउडस्पिकर बजाउने तयारी
दक्षिण कोरियासँगको सम्बन्ध थप बिग्रँदै गएपछि उत्तर कोरियाले सीमाभरि ठूल्ठूला लाउडस्पिकर केही दिनभित्र पुनः सञ्चालन गर्ने तयारी गरेको छ।
बहुप्रतिभाका धनी दुर्गा लामिछाने
बुटवल। नवलपरासीको बर्दघाट नगरपालिका कार्यालयमा हलुका सवारी चालकको रूपमा कार्यरत छन् दुर्गा लामिछाने । सोही पालिकाका स्थायी बसोबासी उनलाई नगरबासीले अर्कै रूपमा पनि चिन्छन्–...
साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।
गण्डकी र कर्णालीका विभिन्न स्थानमा सडक यातायात प्रभावित
काठमाडौँ। बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा...
कुन–कुन सडक बन्द छ ?
बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ।
युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको सङ्केत
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन्। उनले वार्ता...
रातभर मनाएर सकियो तलेजुको जात्रा
भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ।...
बाढीको छायामा स्थिरता खोजिरहेका खाल्टेका विस्थापित, तस्बिरहरू
नुवाकोट । टिनले छाएको कोठाभित्र नाङ्सी तामाङले भुइँमा रातो माटो लिप्दैछिन् । माटो सुकेपछि उनी र उनका पति सिंहबीरले फेरि आफ्नो भन्न मिल्ने बासस्थान...
बंगलादेशका राजदूत दूर्गापूजामा सहभागी, दिए धार्मिक सद्भावको सन्देश
५ कात्तिक, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले गोरखास्थित मनकामना मन्दिर र काली मन्दिरको भ्रमण गरेका छन् । मन्दिर भ्रमणका क्रममा...
लोकसेवा तयारी गरिरहेका अछामका एक विद्यार्थी सुर्खेतमा मृ*त फेला
५ कात्तिक, काठमाडौं । अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा फेला परेका छन्। रामारोशन गाउँपालिका-५ घर भई वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र...
एनपिएलका लागि तयार छ कीर्तिपुर मैदान (तस्बिरहरू)
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
सुर्खेतमा लोक सेवा तयारी गरिरहेका युवक मृत फेला
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्। अछामको रामारोशन गाउँपालिका–५ घर भएका राजेन्द्र...
तीन वर्षपछि पुनरागमन, छोरीसँग सहकार्य: किन प्रतीक्षित छ शाहरूखको 'किङ'?
शाहरूख र सुहानाको सहकार्य, सिद्धार्थ आनन्दको निर्देशन तथा 'पठान' र 'जवान'पछिको अपेक्षाले 'किङ'लाई बलिउडको चासोको फिल्म बनाएको छ।
नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा वृक्षरोपण गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय...
उत्तर कोरियाले सीमामा प्रचार प्रसारण थाल्ने
काठमाडाैँ। उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ। नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमामा...
साउदी अरबको अर्को विमानस्थलमा पनि हमला : एक जनाको मृत्यु, आठ घाइते
साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ हमला भएको छ।
रातभर मनाएर सकियो तलेजुको जात्रा
५ कात्तिक, भक्तपुर । विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पाय:द्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेतो घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न...
कादर खान : चरम गरिबीमा बित्यो बाल्यकाल, बलिउडमा बनाए ठूलो नाम
भारतीय अभिनेता कादर खान अहिले यो दुनियाँमा छैनन् । तर, उनले छाडेर गएका बेजोड अभिनय कलाले उनलाई अमर बनाएको छ । यसै सन्दर्भमा उनको...
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्।...
इरानमाथि नयाँ हमला गर्ने अमेरिकाको तयारी, ‘सबै बमका बाउ’ देखाउने तेहरानको चेतावनी
अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।...
पिएचपिका दुई गम्भीर साइबर सुरक्षा कमजोरीबारे अमेरिकी निकायको चेतावनी
काठमाडाैँ । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले वेबसाइट तथा वेब एप्लिकेसन सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा...
पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता
पर्सा । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११ अपराधका घटना दर्ता भएको छ। तीमध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७,...
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।