THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
← सबै समाचारमा फर्कनुहोस्

एनपीएल खेल्न अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगे

काठमाडौँ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । तेस्रो संस्करणको एनपीएलका लागि काठमाडौँ गोर्खाजमा अनुबन्ध भएका उनी प्रतियोगितामा सहभागी हुन आइतबार राति काठमाडौँ आइपुगेका हुन् ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →