जनकपुरको पहिलो विकेट पतन, ४० रन बनाउँदा इमोन आउट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । १५० रनको लक्ष्य पछ्याएको जनकपुरले १.१ ओभरमा ६ रन बनाउँदा पार्भेज हुसेन इमोनलाई गुमाएको हो । उनी ५ बलमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →