अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा
बागलुङ । बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध...
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...
परम्परागत उत्पादनको बजारीकरणका गर्न मानापाथी स्टोर
३० असोज, चितवन । गाउँघरका किसानले उत्पादन गर्ने परम्परागत बस्तुहरुको बजारीकरणका लागि चितवनका एक युवाले भरतपुरमा मानापाथी स्टोर सञ्चालनमा ल्याएका छन् । नयाँ युवा...
माटो बिग्रिएपछि किसानले बदले खेतीको तरिका, कसरी गर्दैछन् अहिले?
उनल खोर बनाउन हेफरबाट ३० हजार रूपैयाँ सहयोग पाइन्। त्यसमा थप रकम लगानी गरेर व्यवस्थित खोर बनाएपछि गत पुसदेखि उनले बंगुर त्यहीँ पाल्दै आएकी...
सरकारले ल्याएको दुई अध्यादेशबारे कांग्रेसले पत्रकार सम्मेलन गर्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले सरकारले हालै जारी गरेका दुई अध्यादेशबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ।...
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट...
एसपी अंगुर जिसीले पाए शान्तिपूर्ण पुरस्कार
काठमाडौँ । प्रहरी उपरीक्षक अंगुर जिसीले शान्तिपूर्ण पुरस्कार प्राप्त गरेका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री...
९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्यै
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा विजयी भए । असोज १८ देखि २३ सम्म काठमाडौँमा भएको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी...
कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
३० असोज, म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।...
कांग्रेस सहमहामन्त्रीमा अजयकुमार चौरसिया निर्वाचित
नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (मधेसी) तर्फ अजयकुमार चौरसिया निर्वाचित भएका छन्।
सन्तुलित जीवनमार्ग
मानव जीवन केवल समयको निरन्तर प्रवाह होइन, यो उद्देश्य, योजना, संघर्ष र उपलब्धिको क्रमिक यात्रा हो।...
देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको अमेरिका संयोजकमा प्रमोद सिटौलालाई तोकेको छ । समूहको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी...
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए
नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।...
प्रमुख अर्यालले भने : नेपाली वाम आन्दोलनले पनि नेहा बोराहरू जन्माएको थियो तर...
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले भारतीय युवती नेहा बोराको प्रसंग उठाउँदै नेपाली वाम आन्दोलनमा पनि त्यस्ता पात्रहरू रहेको...
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए
काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा...
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य...
नवरात्रको छैठौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै
मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज दशहारा (बडादसैँ) पर्वको जारी नवरात्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ।...
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी
कृषिमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित...
४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज, जडान नि:शुल्क
३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको...
बेलायत फर्कनु राम्रो लाग्यो : ह्यारी–मेघन
अगस्टमा बेलायत फर्किएपछिको पहिलो सार्वजनिक कार्यक्रम भएपछि प्रतिक्रिया दिँदै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले स्वदेश फर्किनु राम्रो लागेको बताएका छन् । मेघनले...
नेपालको पुनर्निर्माणमा सहयोग गर्न बेलायती सांसदहरूको दबाब, दीर्घकालीन सहायतामा जोड
बेलायती सांसदहरूले नेपालको भोटेकोशी लगायतका नदीमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्निर्माणमा सहयोग गर्न सरकारलाई दबाब दिएका छन् ।
प्रधानमन्त्री पत्नी अस्पतालबाट डिस्चार्ज
३० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएपछि हाल उनको स्वास्थ्य अवस्था...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।