म्याग्दीमा बाढीपहिरोमा ६ जनाको मृत्यु, ३ जना बेपत्ता
म्याग्दी। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी म्याग्दीमा ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीकाे आइतबार साँझ ६ बजेसम्मको विवरणमा उक्त मानवीय क्षति भएको हो। मृत्यु
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →