कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने
कर्णाली । कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दश वटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →