रास्वपाले केन्द्रीय कार्यालय सार्ने, घर खोजीका लागि गर्यो अनुरोध
१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय कार्यालयका लागि जमिन/घर खोजी गर्नका लागि पार्टी सदस्य र शुभेच्छुकहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी गराएका छन् । उनका अनुसार, पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै शनिबारको बैठकले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →