व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुट्ने पाँच जना पक्राउ
काठमाडाैँ। चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किँदै गरेका व्यापारीलाई कुटपिट गरी सुनको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →