इंग्लिस स्टार मोइन अलीको साथले तृतराजलाई दियो आत्मविश्वास, जनकपुरको जितमा बने नायक
नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई पोखरा एभेन्जर्सविरुद्ध जित दिलाउन महत्वपूर्ण योगदान गरेका तृतराज दासले अनुभवी खेलाडी मोइन अलीसँगको साझेदारीबाट आफूले धेरै सिक्ने अवसर पाएको बताएका छन्।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →