कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।...
कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा
काठमाडौँ । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ ।...
चाडबाडमा असहायको सहारा बनेका दुई आमाको कथा
विराटनगर । दसैँ, तिहार र छठजस्ता ठुला चाडपर्व आउँदा धेरैजसो मानिस नयाँ लुगा किन्ने, मीठो–मसिनो खाने र आफ्ना परिवारसँग रमाइलो गर्ने योजना बनाउँछन् ।...
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने
काठमाडौँ । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गर्दै आएको परम्परागत चियापान समारोह नगर्ने भएको छ। देश बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण शोकमा...
‘आफूलाई दुःख पर्दा चट्टानझैं उभिएकी श्रीमतीलाई धन्यवाद’ राजपाल यादव
बलिउड अभिनेता राजपाल यादव यतिबेला आफ्ना फिल्मभन्दा बढी चेक बाउन्स प्रकरणका कारण चर्चामा छन् । एकातिर उनले १४ वर्षपछि अदालतले आफ्नो पक्ष राख्ने मौका...
रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्।...
लाओसमा चीनको हवाई सैन्य संरचना– अमेरिका र भियतनाम सशंकित!
चीनले लाओसमा सैन्य तालिम केन्द्र खोलेको छ। उद्घाटनको भोलिपल्ट खिचिएका भूउपग्रह तस्बिरमा आठ सैन्य विमान देखिएपछि यसको वास्तविक उद्देश्यबारे प्रश्न उठेका छन्। के चीनले...
फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
काठमाडाैँ । बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा करिब ४०० जना पक्राउ...
भारतमा आन्दोलनकारीविरुद्ध कम्तिमा ३ मुद्दा, १७ सामाजिक सञ्जाल एकाउन्ट पनि प्रहरी निगरानीमा
भारतको राजधानी नयाँदिल्लीमा जारी सरकारविरोधी आन्दोलनका सहभागीविरूद्ध प्रहरीले कम्तीमा तीनवटा मुद्दा दर्ता गरेको छ।
रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
काठमाडाैँ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्। रुसबाट इन्धन आयात गर्ने भारतलगायतका देशबाट अमेरिकामा आयात हुने वस्तुमा...
ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा रोक लगाए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन्।...
फ्रान्समा किन सल्कियो हिंसाको आगो ?
गृहमन्त्रालयले प्रदर्शनका क्रममा राजधानीका केही भागका साथै मार्सेई, रेनेस, टुलुज र आन्जे लगायत कयौँ ठाउँमा 'नकाबपोश मानिसहरू'ले 'लक्षित हिंसात्मक घटनाहरू' गराएको बताएको छ। फ्रान्सका...
चितवनका कैदीबन्दीमा छैन दसैँको उत्साह
चितवन । विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश...
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०
काभ्रेपलाञ्चोक। माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा...
जेनजी आन्दोलनमा जबरजस्ती करणी मुद्दाका फरार कैदी सुन्दरीजलबाट पक्राउ
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।...
भोटेकोशी बाढी विस्थापितलाई सहयोग
काठमाडौँ। रसुवाको भोटेकोसी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि हेल्प नेपाल नेटवर्कले विभिन्न चरणमा आकस्मिक उद्धार तथा राहत सामग्रीहरू वितरण गरेको...
सुनको भाउमा सामान्य गिरावट, तोलाको कति ?
आज आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ ।
रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन्। विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न निर्णय...
सिनेमाघरको कोसेली : ‘लाज शरणम्’देखि ‘मायावी’सम्म, घरमै बसेर हेर्नुहोस् यी ८ फिल्म
तपाईं दसैं–तिहारको फुर्सदमा फिल्म हेर्नुहुन्छ? त्यो पनि उच्च गुणस्तरमा? त्यसो हो भने ‘सिनेमाघर’ राम्रो विकल्प हुन सक्छ। सिनेमाघरले दसैंको पूर्वसन्ध्यामा ८ वटा नेपाली फिल्म...
दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक
दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक छ। दसैँ नजिकिएसँगै जिल्लाका थारू बस्तीमा परम्परागत सख्या पैयाँ नाचको रौनक बढेको हो...
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।...
आहा ! हिमाल (फोटो फिचर)
पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्यो है !'
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।