कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी...
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं.
आरन पेसालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलवपुरका चक्रबहादुर विकले विगत लामो समयदेखि धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित सडक छेउमै आरन पेसा गर्दै आएका छन् । आफ्ना बाउबाजेको...
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ । आश्विन...
कांग्रेस १५औँ महाधिवेशन : सभापति पदको मतगणना जारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...
खोटाङमा ‘नागरिक संवाद अभियान’
खोटाङ । नागरिक, प्रशासन र प्रहरीबिचको सम्बन्धलाई सुमधुर बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खोटाङमा ‘नागरिक संवाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी अभियान’...
कांग्रेस महाधिवेशन अपडेट : सभापतिमा कूल ४३ मत बदर, गणना जारी
सभापति पदमा कूल ४३ मत बदर भएको छ । अहिले जम्मा मत गणना भइरहेको छ ।
कांग्रेस सभापति पदको गणना थालियो, बागमती र सुदूरपश्चिमबाट सुरु
कांग्रेस सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु भएको हो । सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् ।
कांग्रेस महाधिवेशन : सभापतिबाहेक पदका मतपेटिका सानेपा लगिंदै
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै मतगणनाको काम पनि अघि बढाइएको छ । अहिले सभापति पदका...
वर्षाका कारण रोकिएको कांग्रेस सभापतिको मतगणना सुरु, खुला मञ्चबाट ल्याइयो मतपेटिका
काठमाडौँ । वर्षाका कारण केही समय प्रभावित बनेको नेपाली कांग्रेसको सभापति पदको मतगणना अन्ततः सुरु भएको छ । मौसममा सुधार आएपछि खुला मञ्चमा रहेका...
कांग्रेस महाधिवेशन : सभापति पदको गणना थाल्ने तयारी, मटपेटिका सभागृह पुर्याइयो
२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु गर्ने तयारी गरिएको छ । सभापति पदका उम्मेदवारहरूको...
त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समय तालिका लागू
हेटौँडा । काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण...
वर्षाका कारण नेपाली कांग्रेसको सभापति पदको मतगणना प्रभावित
काठमाडौँ । काठमाडौँमा अचानक पानी परेपछि नेपाली कांग्रेसको सभापति पदको मतगणना प्रभावित भएको छ । खुला मञ्चमा मतदान सम्पन्न गरी सिल गरिएका मतपेटिका वर्षाका...
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. सुन बरामद प्रकरण प्रहरीले...
सडक सुरक्षामा विशेष ध्यान दिन प्रहरीको आग्रह
काठमाडौँ । नेपाल प्रहरीले सडक सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अवनिनारायण काफ्लेले शुक्रबार एक...
कांग्रेस महाधिवेशन : मतगणनाको निगरानी सीसी क्यामेराबाट गरिने
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि...
कांग्रेस महाधिवेशन : ७ हजार ३९ जनाले गरे मतदान
२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । ७ हजार...
कांग्रेसको १५औँ महाधिवेशन : राष्ट्रिय सभागृहमा मतगणना हुने, सीसी क्यामेराबाट निगरानी गरिने
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको...
बहुमतका बलमामात्र पार्टी चलाउने प्रयास नगर्न ओलीलाई दबाब
काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीका अधिकांश सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई बहुमतको भरमा मात्रै पार्टी चलाउने प्रयास गरे चुनौतीहरूको सामना गर्न कठिन हुने...
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खत्री नियुक्त
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डा.भीमबहादुर खत्री नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री...
कोशी प्रदेशमा ८ हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट निगरानी
विराटनगर । आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरीले प्रदेशभर ८ हजार १३३ सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनमा...
कांग्रेसको नयाँ कार्यसमिति चुन्नका लागि भएको मतदान सम्पन्न, ७०४९ मत खस्यो
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटवालका अनुसार मतदान भर्खर सम्पन्न...
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।