संखुवासभा र धनकुटाबाट जुवातास खेलिरहेका १३ जना पक्राउ
काठमाडौँ । संखुवासभा र धनकुटाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो र राति गरिएका पृथक कारबाहीका क्रममा...
यी विषयमा रास्वपा सचेतक धितालले गरिन् सरकारको प्रशंसा
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सकेचत क्रान्तिशिखा धितालले दुई वटा विषयमा सरकार र प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गरेकी छन् । ‘आज म...
धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा
कैलाली । नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि. ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा र अप्रिलियाप्रति बढ्दै...
मोरङमा आगलागी हुँदा सात लाखको क्षति, एक वृद्ध घाइते
मोरङको सुनवर्षी नगरपालिका-७ बरडंगास्थित लक्ष्मीटोलमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्ध घाइते भएका छन्।...
‘पूर्वप्रधानन्यायाधीशलाई बिनाकसुर पक्राउ गरेर छाड्नु स्वेच्छाचारी’
काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीशलाई बिनाकुनै कसुर राति पक्राउ गरी हिरासतमा राखेर छोडेको घटनाप्रति नेपाल मानव अधिकार सङ्गठन (ह्युरोन) ले गम्भीर आपत्ति जनाएको छ। शनिबार...
किसानको धान न्यूनतम समर्थन मूल्यमा शतप्रतिशत खरिद गर्ने ग्यारेन्टी गर्न माग
यसपालि पनि समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने अवस्था रहेको र अविरल वर्षा तथा बाढीले पाक्न लागेको धानमा क्षति पुगेको बताइन्।...
ट्रम्पको संकेत : अमेरिका-इरानबीच अप्रत्यक्ष छलफल जारी
इरानले अघि सारेको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई अस्वीकार गरेको भोलिपल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरानसँग अमेरिकी वार्ताकारहरूले थप छलफल गर्ने अपेक्षा व्यक्त...
सुरक्षा माग गर्दै पूर्वप्रधान न्यायाधीश चोलेन्द्रका छोराले दिए उपत्यका प्रहरी कार्यालयमा निवेदन
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका छोरा सचिन्द्रले शान्ति सुरक्षा माग गर्दै निवेदन दिएका छन्।
बाढीपीडितको उद्धारदेखि महिला सुरक्षा र जलवायु न्यायसम्म : शून्य समयमा सांसदहरूका विविध माग
काठमाडौँ । सांसदहरूले मुलुकको पछिल्लो भू-राजनीतिक अवस्था, जलवायु परिवर्तनका प्रभाव र जनसरोकारका दैनिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छन्। सांसदहरूले बाढीपीडितको उद्धार, सार्वजनिक यातायातमा महिला...
बिना कारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
१२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिना कारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे...
बाढीले बगाएको गैँडा सुस्तामा भेटियो
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ।
फिल्म पाइरेसी हुन थालेपछि निखिल र दिब्यदेवको आग्रह- लगानीमाथि खेलवाड नगरौं
काठमाडौं । प्रदर्शनमा आएका फिल्महरू प्रतिलिपि अधिकारको उल्लंघन (पाइरेसी)को मारमा परेका छन् । रिलिजको दुई दिनमै निखिल उप्रेतीको एक्सनप्रधान फिल्म ‘आचार्य’का दृश्य सामाजिक सञ्जालमा...
पुरानै लयमा फर्किँदै नारायणी, साढे चार मिटर घट्यो जल सतह
चितवन । लगातारको वर्षाले उर्लिएको चितवनस्थित नारायणी नदी पुरानै लयमा फर्किँदै छ । सो नदीको जल सतह साढे चार मिटर घटेको छ । नारायणीको...
नवलपुरका बाढी प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्न सांसद खनालको माग
काठमाडौँ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ। बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११...
प्रहरीको पक्राउ शैलीलाई लिएर सरकारमाथि एमाले सांसद बरालको प्रश्न : यो सुशासन हो कि निरङ्कुशता?
काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले देशका विभिन्न स्थानमा भइरहेको प्राकृतिक विपद्को क्षतिप्रति दुःख व्यक्त गर्दै प्रहरीको पछिल्लो पक्राउ शैलीप्रति सरकारको आलोचना गरेकी...
बाल्टिमोरमा नेपालको संस्कृति झल्काउने सडक महोत्सव
अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली कला, संस्कृति, परम्परा तथा सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सडक महोत्सव–२०२६ आयोजना गरियो।...
डीआईजी थपलियाले भने– चोलेन्द्रले सुरक्षा मागेको निवेदन प्राप्त भएको छ
अनलाइनखबरसँग केही समयअघि कुरा गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले चोलेन्द्र शमशेरको पत्र कार्यालयमा प्राप्त नभएको बताएका थिए । तर...
श्रीलंकासँग एसियन गेम्समै १६ वर्षपछि खेल्दै नेपाल
नेपाल र श्रीलंका एसियन गेम्सकै मञ्चमा १६ वर्षपछि आमनेसामने हुँदै छन् । सन् २०१० एसियन गेम्सको क्वाटरफाइनलमा नेपाल पराजित भएको थियो । तर त्यो...
खोला छेउमा बाँकी बस्तीको व्यवस्थापन गर्नुपर्यो : कबिन्द्र बुर्लाकोटी
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले खोला छेउमा रहेका बस्तीको व्यवस्थापन गर्नुपपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले...
गगनको भन्दा देउवा पक्षको महाधिवेशनमा सभापति उठ्न १० हजार सस्तो
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापनइतर समूहले छुट्टाछुट्टै तयारी...
यात्रु ठग्ने र क्षमताभन्दा बढी यात्रु बोक्नेमाथि कडा कारबाही गर्न पूर्वाधार समितिको निर्देशन
काठमाडौँ । दसैँ, तिहार र छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सरल, सुरक्षित र मर्यादित बनाउन पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समितिको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।