अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा
५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष समेत रहेका सांसद झी सुनले नेपाली संस्कृति र परम्पराप्रति सम्मान प्रकट गर्दै नेपाली समुदायसँग हर्षोल्लासका साथ दशैं पर्व मनाएका हुन् । आश्रमका योगी आचार्य राजन शर्माले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →