बुढीगण्डकी बाढी : खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था स्थानीय तहले मिलाउने
काठमाडाैँ । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको...
कांग्रेसको महिला सहमहामन्त्रीमा प्रतिमा गौतम धेरै अघि
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्रीतर्फको मतगणना पनि जारी छ।
भारतसँगका थाँती मुद्दा सल्टाउन प्रभावकारी कूटनीतिको खाँचो: सांसद ढुंगाना
काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले नेपाल र भारतबिच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहे पनि नेपालले त्यसबाट अपेक्षित आर्थिक तथा रणनीतिक फाइदा लिन...
गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका...
दसैं यात्रा : झोलामा के-के औषधि बोक्ने ?
दसैंमा परिवारसँग भेटघाट गर्न गाउँघर फर्किने र लामो दूरीको यात्रा गर्नेको संख्या बढ्छ । यात्राका क्रममा ज्वरो आउने, टाउको दुखाइ, वाकवाकी, पखाला वा सामान्य...
चाडपर्वमा दुर्घटना रोक्न कर्णालीमा विशेष निगरानी
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीका १० वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ।...
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२६ असोज, पेशावर (रासस/एएफपी)। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई...
चलचित्र कलाकार संघको शुभकामना आदानप्रदान कार्यक्रम, ‘साथी राइड’ को शुभारम्भ
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’ को शुभारम्भ तथा बडादसैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा...
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरिलाई एक हजार ७५ मत
नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले एक हजार ७५ मत प्राप्त गरेका छन्।
चीनका लागि प्रस्तावित राजदूत शर्माको संसदीय सुनुवाइ थालियो
२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि सुनुवाइ सुरु...
भेषबहादुर थापापछि भारतका लागि कुनै पनि राजदूतले कार्यकाल पूरा गर्न सकेका छैनन्- पाण्डे
भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले संसदीय सुनुवाइ समितिमा भेषबहादुर थापापछि भारतका लागि कुनै पनि राजदूतले कार्यकाल पूरा गर्न नसकेको विषय उल्लेख गरेका...
कोभिड व्यवस्थापनमा आलोचित वुहानका पूर्वमेयरलाई १४ वर्ष जेल, के छ अभियोग ?
अदालतले उक्त रकम ठुलो भएको बताएको छ। झोउले आफ्नो गल्ती स्वीकार गरेको, अनुसन्धानमा सहयोग गरेको र घुसबाट कमाएको रकम फिर्ता गरेको भन्दै उनको सजाय...
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेसले माग्यो प्रस्तावित राजदूतको धारणा
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ । भारतका लागि प्रस्तावित राजदूत डा.
बाढी प्रभावितका लागि सामसङको विशेष मर्मत सेवा अभियान, मर्मतमा १०० प्रतिशतसम्म छुट
काठमाडौँ । सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालन गरेको छ। बाढीबाट क्षति पुगेका मोबाइल फोन तथा घरायसी...
चीनका लागि प्रस्तावित राजदूत शर्माको कार्ययोजना : देखावटी कार्यक्रमभन्दा परिणाममुखी आर्थिक र विपद् कूटनीतिमा जोड
काठमाडौँ । चीनका लागि नेपालको आवासीय राजदूतमा सिफारिस भएका डा. कल्याणराज शर्माले दुई देशबिच विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, आर्थिक कूटनीति र विपद् व्यवस्थापनमा सहकार्यलाई...
मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकी प्रस्तावप्रति इरानको असन्तुष्टि
युद्ध अन्त्यका लागि अमेरिकाले दिएको पछिल्लो जवाफप्रति इरानले असन्तुष्टि व्यक्त गरेको छ ।
एमाले केन्द्रीय कार्यालयबाट हटाइए सुरक्षाकर्मी, आचार्य भन्छन्: सरकारबाट औपचारिक जानकारी आएको छैन
सोमबारदेखि कार्यालयमा सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मी हटाइएको एमालेले जनाएको छ।
चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना
काठमाडौँ । दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा...
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य प*क्राउ
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ।...
भारतका लागि प्रस्तावित राजदूत पाण्डेलाई एमाले सांसदहरूको प्रश्नः सीमा, इपिजी र व्यापार अवरोध सुल्झाउने ठोस योजना के छ?
भारतका निम्ति प्रस्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेलाई संसदीय सुनुवाइ समितिमा नेकपा एमाले सांसदहरूले सीमा विवाद, इपिजी प्रतिवेदनको भविष्य र चुलिँदो व्यापार घाटा समाधानका...
संसदीय सुनुवाइमा प्रस्तावित राजदूत पाण्डेमाथिलाई प्रश्नैप्रश्न: ‘नेपो बेबी’ देखि नोटबन्दी र सीमा समस्यासम्म
काठमाडौँ । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेमाथि संसदीय सुनुवाइ समितिमा पारिवारिक राजनीतिक प्रभाव (‘नेपो बेबी’) को आरोप लागेको छ। सोमबार सिंहदरबारमा बसेको...
अस्ट्रेलियाको दक्षिणी राज्यमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै
अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ।
स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त
२६ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य नियुक्त भएका छन् । बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।