THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 8 October 2026
रातोपाटी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।...

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।...

मादुरो र उनकी पत्नीमाथि थप अभियोग लगाउने तयारीमा अमेरिका

न्युयोर्क । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसमाथि अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा अमेरिकाले थप अभियोग लगाउने तयारी गरेको छ ।...

आँखालाई माया गरौं, दृष्टि रक्षा गरौं

दृष्टि जीवनको उज्यालो हो। संसारलाई देख्ने, बुझ्ने, सिक्ने, काम गर्ने र आत्मनिर्भर भएर अघि बढ्ने आधार दृष्टि नै हो।...

साउदी विमानस्थलमा हुथीको आक्रमण

रियाद । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । इरान समर्थित हुथीले बिहीबार...

पोर्टफोलियो नाइट नेपाल २०२६ मा डिसहोमका सञ्जय राजभण्डारी निर्णायक

काठमाडौं । डिसहोमका कन्टेन्ट स्ट्राटेजी तथा भिजुअल कम्युनिकेसन प्रमुख सञ्जय राजभण्डारी पोर्टफोलियो नाइट नेपाल २०२६ का निर्णायकमध्ये एक हुने भएका छन् । आगामी अक्टोबर...

SF

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

प्राकृतिक विपत्ति र सरकारी उदासीनताबिच चाडपर्व अर्थतन्त्र

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक परम्परा मात्र होइनन्; यी देशको अर्थतन्त्रका प्रमुख आधारशिला र गतिशील इन्जिन पनि हुन्। बडादसैँ, तिहार र छठजस्ता...

पूर्वानुमान विपरीत मनसुनमा सरदर वर्षा, हिमाली क्षेत्रमा धेरै

मौसम विज्ञान विभागको पूर्वानुमान विपरीत यस वर्षको मनसुनमा नेपालमा सरदर वर्षा भएको छ । यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ ।...

सुनको मूल्य बढ्यो, चाँदी घट्यो 

२२ असोज, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको...

कटारीमा टिपर व्यवसायीको प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

२२ असोज, उदयपुर । कटारी क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाइएको विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेर्स्याएर...

विद्याले शपथ लिएलगत्तै एमाले स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने गरी बैठक बोलाइएको एमाले प्रचार विभाग...

एनएमबी बैंकको लाभांश घोषणा

२२ असोज, काठमाडौं । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ७ प्रतिशत नगद लाभांश घोषणा...

पुराना पेट्रोल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्दै पिटस्टप

काठमाडौं । पेट्रोलको बढ्दो खर्च, विद्युतीय सवारीप्रतिको आकर्षण र वातावरणमैत्री यातायातको आवश्यकता बढ्दै जाँदा नेपालमा पुराना पेट्रोल तथा आन्तरिक दहन इन्जिन भएका सवारीलाई विद्युतीयमा...

मनिषा कोइराला लेख्छिन्, ‘अभिनय कलाका सच्चा हस्तीको निधनले अत्यन्त दुःखी बनाएको छ’

नानाको निधनप्रति अभिनेत्री मनिषा कोइरालाले दुःख व्यक्त गर्दै उनलाई अभिनय कलाका सच्चा हस्तीका रूपमा सम्झिएकी छिन्। मनिषाले सामाजिक सञ्जालमार्फत नानाको तस्बिर पोस्ट गर्दै उनको...

सुदूरपश्चिम रोयल्स र नेसनल प्याथ ल्याबबीच सहकार्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका खेलाडीको स्वास्थ्य व्यवस्थापनमा नेसनल प्याथ ल्याबले साथ दिने भएको छ। यसका लागि रोयल्स...

SF

राप्रपाले सक्यो ४ प्रदेश अधिवेशन, यी हुन् अध्यक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अहिलेसम्म चार प्रदेशमा अधिवेशन गरेको छ।

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल युगमा पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा पुगेर विद्युत महसुल तिर्ने गरेको तथ्यांक रहेको भन्दै मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आग्रह...

आज फेरि उकालो लाग्यो सुनको मूल्य, घट्यो चाँदी : कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध...

SF

कांग्रेस केन्द्रीय सदस्यमा विजय स्वाँर उम्मेदवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि सुदूरपश्चिम क्लस्टरबाट विजय स्वाँरले उम्मेदवारी दिएका छन्।

दिल्लीमा ६ तले भवन भत्किँदा चार जनाको मृत्यु, थप मानिस पुरिएको आशङ्का

नयाँ दिल्ली । दिल्लीको सीमापुरी क्षेत्रमा बुधबार एक बहुतले भवन ढल्दा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। जिल्ला अधिकारी...

वाणिज्य बैंकमा स्तरोन्नति हुने आधार तयार पार्दैछौं

राष्ट्र बैंकको विद्यमान कानुनी व्यवस्था, पूँजी र अन्य मापदण्ड पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने मूल्यांकन गर्नुपर्छ । हाम्रो प्राथमिकता अहिलेको संस्थालाई बलियो र...

कांग्रेस महाधिवेशन : ज्येष्ठ मतदाताबाट मतदान सुरु गरिने

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गतको केन्द्रीय कार्यसमितिको निर्वाचन ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ। आज दिउँसो १बजेदेखि सुरु हुने मतदान...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।