THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 27 October 2026
अनलाइनखबर

गुल्मीमा नालीमा खसेर एक वृद्धको मृत्यु

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडकको नालीमा खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सेउघाका ७२ वर्षीय यमलाल गौतम...

साझेदारीमा चुक्यो सुदूरपश्चिम

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले ८८ रनको सामान्य लक्ष्य दिएको थियो। लुम्बिनीले ९.५ ओभरमै मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।...

एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् बालोन डी’ओर

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्।

SF

चक्रवात 'अर्नब'ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेकाले त्यहाँ पनि सतर्कता बढाइएको छ।

बजेट अभाव र सरकारी उदासीनताले कीटजन्य रोगको जोखिम बढ्दै

काठमाडौँ । बर्सेनि कीटजन्य रोगको प्रकोप बढ्दै गए पनि रोकथाम र नियन्त्रणतर्फ राज्यको ध्यान पर्याप्त पुग्न सकेको छैन । बजेट अभाव, जनचेतनाको कमी र...

एआईमा ठुलो लगानी गर्दै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव

पछिल्लो समय एआई प्रविधि सञ्चालन गर्न आवश्यक डेटा सेन्टरमा प्रविधि कम्पनीहरूले ठुलो लगानी गरिरहेका छन्।...

मधुमेहका बिरामीले मुखको ध्यान नदिए दाँत नै झर्न सक्छ

काठमाडौँ । मधुमेह (सुगर)ले आँखा, मिर्गौला, स्नायु प्रणाली र मुटुलाई मात्र नभई मुख र दाँतको स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउँछ । रगतमा चिनीको मात्रा...

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ।

ह्यारी केनले जिते सन् २०२६ को बालोन डी’ओर अवार्ड

१० कात्तिक, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । सोमबार लन्डनमा आयोजित समारोहमा केनलाई विश्वकै उत्कृष्ट...

सरकारलाई झाँक्रीको प्रश्न : अर्थमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदको कतिऔं बैठकबाट स्वीकृत भएको हो?

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण मन्त्रिपरिषद्को कुन बैठकबाट स्वीकृत भएको हो भन्दै सरकारसँग प्रश्न गरेकी छन्।...

गुवाहाटीको होटलमा गोली चल्दा पाँच जनाको मृत्यु, एक पक्राउ

असम । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । सोमबार...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर...

राष्ट्र बैंकको वेबसाइट नखुल्दा विनिमय दर हेर्न समस्या

सरकारी वेबसाइट खुल्न थाले पनि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट सोमबारसम्म सञ्चालनमा आएको छैन।...

राष्ट्र बैंक र नागरिक एपको वेबसाइट अझै खुलेन

साझा वेब प्रणालीअन्तर्गतका हजारौं सरकारी वेबसाइटमा सुरक्षा प्याच जडान गरिएपछि अधिकांश पुनः सञ्चालनमा आएका हुन्।...

एम्बाप्पे र यामाललाई पछि पार्दै केनले रचे इतिहास

इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर अवार्ड जितेका छन्।

इजरायलमा चुनाव : नेतान्याहुको राजनीतिक भविष्य दाउमा

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मंगलबार हुने आमनिर्वाचनमा आफ्नो राजनीतिक भविष्य जोगाउन संघर्ष गरिरहेका छन् । सन् २०२३ को अक्टोबर ७ मा हमासले...

ब्राजिलको चुनावमा धाँधली भएको ट्रम्पको आशंका, बोल्सोनारोको दलले हार स्वीकार गर्‍यो

पार्टी अध्यक्ष भाल्डेमार कोस्टा नेटोले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन अदालतले घोषणा गरेको नतिजा स्वीकार गरेको बताएका हुन्।...

अर्नब चक्रवातको प्रभाव : धान काट्ने र भित्र्याउने काम बिहीबारअघि नै गर्न आग्रह

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। हेटौँडाको पहिचानका रूपमा स्थापित...

बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव

१० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने...

SF

ह्यारी केनले जिते बालोन डी’ओर

यस वर्षको बालोन डी’ओर प्रतिस्पर्धामा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे दोस्रो स्थानमा रहे भने स्पेन तथा बार्सिलोनाका युवा प्रतिभा लामिन यमाल तेस्रो भए।

एलेक्सिया पुटेलासले जितिन् तेस्रोपटक महिला बालोन डी’ओर

बेलायत । स्पेनकी एलेक्सिया पुटेलासले तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। बार्सिलोना फेमेनीकी पूर्वकप्तान पुटेलासले सन् २०२६ को महिला बालोन डी’ओर जितेकी हुन्।...

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।...

इजरायलमा आज आम निर्वाचन, दाउमा नेतान्याहुको सत्ता

नेतान्याहुका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।